• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

६ महिना कार्यकाल थप गर्ने निर्णय भएको छैन : उपाध्यक्ष केसी

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १, २०७८  १०:४८
1140x725

 काठमाडौं-  गैर आवासीय नेपाली  संघका उपाध्यक्ष मन केसीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को कार्यकाल ६ महिना थप्ने बारे कुनै निर्णय नभएको खुलासा गरेका छन्।

शनिबार भर्चुअल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको सुरुमा संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्रपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी संघको दशौँ महाधिवेशन स्थगित गर्नुपरेको बताएका थिए।  उनले महाधिवेशन र चुनाव गराउन आइसीसीको पदावधि ६ महिना थप गर्न प्रस्ताव गरेका थिए।  उनले ३० नोभेम्वर २०२१ भित्रै चुनाव गराउने गरी आफूले काम गरिरहेको दावी पनि गरेक थिए।  

आइसीसीको शनिबारको  बैठकको निर्णयबारे संघले औपचारिक रुपमा केही बताएको छैन, तर प्रवक्ता डीबी क्षेत्रीले विधान बमोजिम आइसीसीले आफ्नो कार्यकाल ६ महिना थप्ने  निर्णय गरेको दावी गरेका छन्।  

अष्ट्रेलियामा बसोबास गर्ने उपाध्यक्ष केसीले कार्यकाल  थप्नेबारे बैठकले कुनै निर्णय नगरेको बताए। ‘६ महिना अवधि थप्ने कुरामा म आफै पनि सहमत छैन । अध्यक्षले अन्त्यमा ल गरौं भनेर प्रस्ताव राख्नुभयो, तर निर्णय भएको होइन,’ उनले भने।

आगामी  ३० नोभेम्बर २०२१ भित्र संघको निर्वाचन गर्न पूर्ण बहुमतले निर्णय भएको पनि केसीले बताए।  ‘संरक्षक परिषद, अध्यक्ष र चुनावमा नजाने पदाधिकारीसहित एक समिति बनाएर निकास निकाल्नेबारे सर्वसम्मत निर्णय भएको छ,’ उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

उपाध्यक्ष केसीले यदि ३० नोभेम्बर २०२१ भित्र पनि निर्वाचन नभए त्यस पछि संरक्षक परिषद सक्रिय हुने बताए।  'यो  विधानले नै परिकल्पना गरेको कुरा हो। (त्यस पछि) सम्पूर्ण राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको भेला बोलाउनु पर्छ र  समाधान खोज्नु पर्छ।’

उनले नेतृत्वलाई सके आफैले गर्न र नसके अरुलाई बाटो छोड्नसमेत अनुरोध गरे। ‘अहिले इमान्दार प्रतिबद्धताको खाँचो छ । यति भए एक-दुई हप्तामा नै सुल्झाउन सकिने समस्याहरु छन् । तर  नक्कली प्रतिबद्धताले  विवाद समाधान हुँदैन,’ उपाध्यक्ष केसीले थपे ।

अध्यक्ष पन्तलाई पत्र

यसैबीच संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शनिबार संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का सदस्यहरुले व्यक्त गरेका धारणा अनुरुप मात्र निर्णय सार्वजनिक गर्न माग गरेका छन्।

आइतबार संघका अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउंदै आचार्यले  अध्यक्ष पन्तले  ३० नोभेम्वर २०२१ मा महाधिवेशन गर्ने प्रस्तावलाई बैठकमा उपस्थित सदस्य संख्याको करिब ९० प्रतिशतले समर्थन गरेको तर बैठकको अन्त्यमा अध्यक्षले निष्कर्ष सुनाउँदा ३० नोभेम्बरमा महाधिवेशन गर्ने निर्णय भयो भन्ने कुरा स्पष्ट रुपमा नआएको उल्लेख गरेका छन्।

शनिबार झन्डै सात घण्टा चलेको बैठकमा ८० प्रतिशत भन्दा बढी सदस्यहरुले ३० नोभेम्वर २०२१  भित्रै महाधिवेशन र चुनाव गरि सक्नु पर्ने म्यान्डेट दिएका थिए, तर अध्यक्ष पन्तले भने संघको कार्यकाल ६ महिना थप गर्न प्रस्ताव राखेका थिए। उनले उक्त प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत नगरी अचानक जूम मिटिंग अन्त्य गरिदिएका थिए।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
सम्बन्धित सामग्री
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी सीआईबीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी-१ बसोबास गर्दै आएका ३३ वर्षीय सन्दीप सिंह प्र... आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा उच्च स्रोतका अनुसार उनीहरूलाई पदभार ग्रहण गर्नुअघि नै मिति नखुलाइएको (अनडेटेड) राजीनामा पत्रमा हस्ताक्षर गराइएको थियो। आवश्यक परे सर... आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेको कार्यकक्षमा वार्ता सुरु भएको हो । आइतबार, साउन १०, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्