• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीले डेढ वर्षदेखि खोज्दा पनि फेला नपरेका बम्जन कहाँ छन्?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २, २०७८  ०९:४०
1140x725
फाइल तस्बिर

काठमाडौं- लिटिल बुद्ध उर्फ रामबहादुर बम्जन विगत डेढ वर्षदेखि नेपाल प्रहरीको ‘मस्ट वाण्टेड’ (सर्वाधिक खोजी) सूचीमा छन्। आफ्नै आश्रमका आनीलाई बलात्कार गरेको आरोपमा २०७६ माघ २३ गते जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएसँगै उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा परेका थिए।

पक्राउ पुर्जी जारी भएसँगै बम्जनको व्यापक खोजी जारी राखे पनि डेढ वर्ष बितिसक्दासमेत उनको सुइँकोसम्म प्रहरीले पाउन सकेको छैन। उनी कहाँ छन्, के गरेर बसेका छन् भन्ने विषयमा अहिलेसम्म प्रहरीले केलाउन सकेको छैन।

प्रहरीले बम्जनलाई पक्राउ गर्न भनेर महिनौं लगाएर गरेको अनुसन्धान र अपरेसनसमेत पटक-पटक फेल खाएका छन्। लोकल प्रहरीदेखि अनुसन्धानको विशिष्टीकृत एकाइसम्मले बम्जनको पक्राउको अपरेसन गरे पनि त्यो सफल हुन सकेको छैन। यद्यपि, उनीमाथिको निगरानी र खोजी भने जारी रहेको प्रहरीले बताउँदै आएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका निर्देशक तथा डीआईजी धीरजप्रताप सिंह बम्जनको अवस्थाबारे प्रहरीले सूक्ष्म रुपमा निगरानी गरिरहेको बताउँछन्। ‘बम्जनको खोजी जारी छ। तर, अहिलेसम्म केही पत्ता लगाउन सकिएको छैन। आश्रममा बाहिरी मान्छेसमेत छिर्न समस्या हुने भएकाले उनको खोजीमा पनि जटिलता भइरहेको छ,’ डीआईजी सिंह भन्छन्।

उनलाई पक्राउ गर्न भनेर सीआईबीले मात्रै तीन पटक अपरेसन गरेको थियो। तर, तीनवटै अपरेसन फेल भएका थिए। सिन्धुली सदरमुकामबाट पाँच किलोमिटर पश्चिमतर्फको घना जङ्‍गलमा करिब ४० बिघा जमिन बोधीमार्ग दर्शनमैत्री धर्मको नाममा बम्जनको आश्रम छ।

रामबहादुर बम्जनविरुद्ध मुद्दा दायर,१४ वर्षसम्म कैद सजाय माग
रामबहादुर बम्जन

त्यही बोधीमार्ग धर्मका अनुयायीहरुलाई बम्जनले प्रशिक्षण दिँदै आएका थिए। यो सूचना पाएपछि सीआईबीले चार महिनादेखि गत वर्षको असार ४ गते साता अपरेसन गरेको थियो। तर प्रहरी सफल हुन सकेको थिएन। करिब १० घण्टा लामो अपरेसन गरे पनि प्रहरी सफल हुन सकेको थिएन। कुकुरदेखि अत्याधुनिक मेसिनसमेतको सहयोगमा बम्जनको खोजी भए पनि प्रहरी रित्तो हात फर्किएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

कानुनी प्रावधानअनुसार पीडित १८ वर्ष पूरा भएको एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले अब बम्जनलाई फरार आरोपी बनाएरै भए पनि प्रहरीले जिल्ला अदालत सर्लाहीमा २०७७ असार १९ गते मुद्दा दायर गरिसकेको छ।

तीन पटक अपरेसन गर्दा पनि बम्जन फेला नपरेपछि उनलाई पक्राउ गर्न भनेर प्रहरी हेडक्‍वार्टरले ७७ जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर नै गरेको थियो। तर अहिलेसम्म पनि बम्जनको कुनै गतिविधि फेला नपरेपछि प्रहरी अधिकारीहरु उनी भारत प्रवेश गरेको हुनसक्ने आशंका गर्छन्। एक प्रहरी अधिकृतले नेपाल लाइभलाई सुनाए, ‘अहिलेसम्म पनि केही शंकास्पद गतिविधि नदेखिएकाले उनी भारत नै छिरे कि भन्ने हाम्रो आशंका छ। यद्यपि, उनका अनुयायीहरु भने ध्यानमा रहेको भन्ने जवाफ दिने गरेका छन्।’

मुलुकी अपराधसंहिता २०७४ नआएको भए सम्भवत: बम्जनविरुद्ध जबरजस्ती करणीको मुद्दा लाग्ने थिएन। उनीमाथि लागेको आरोपले एक वर्ष नाघिसकेको थियो। तर मुलुकी अपराध संहितामा जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने प्रावधान छ।

सोही प्रावधानमा टेकेर २०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। अनुसन्धान प्रक्रिया अनुसार पुर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको हो। तर बम्जन पक्राउ नपरेकाले बयान लिन प्रहरी असफल भएको थियो।

फाइल तस्बिर: बम्जनको आश्रममा तालिमप्राप्त कुकुर लगाएर अनुसन्धान गर्दै प्रहरी।

कानुनी प्रावधानअनुसार पीडित १८ वर्ष पूरा भएको एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले अब बम्जनलाई फरार आरोपी बनाएरै भए पनि प्रहरीले जिल्ला अदालत सर्लाहीमा २०७७ असार १९ गते मुद्दा दायर गरिसकेको छ। मुद्दा दर्ता भइसकेपछि अदालतमा उपस्थित भएर बम्जन आफैंले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्नुपर्ने भए पनि उनी अदालतमासमेत उपस्थित भएका छैनन्। उनी अदालतमा उपस्थित नभए पनि अदालतले भने मुद्दाको प्रक्रिया अघि बढाइरहेको छ।

बम्जनमाथि बलात्कारका साथै व्यक्ति बेपत्ता पारेको आरोप पनि लागेको छ। आनीहरू सर्लाहीकी रीता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बम्जन आश्रमबाट बेपत्ता भएको र उनलाई बम्जनले बेपत्ता पारेको आरोप छ। बम्जनमाथि हत्यामा संलग्न रहेको आशंकामा पनि अनुसन्धान भएको थियो। सीआईबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नूनको पोका फेला परेको थियो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित
चेल्सीको विजयी सुरुआत
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित मंगलबार, भदौ ९, २०८३
चेल्सीको विजयी सुरुआत मंगलबार, भदौ ९, २०८३
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्