• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संयोगले बनेका डाक्टर, जो गाउँमै रमाउँछन्

पूर्णबहादुर खड्का शुक्रबार, असोज २२, २०७८  ०७:०७
1140x725

दोलखा– जब संयोगले इटालियन महिलासँग भेट भयो, विनोद दंगालको जीवनले नयाँ मोड लियो।

सानै उमेरमा बुबाको मृत्यु भयो। उनी बुबाको मृत्युको कारण ठम्याउन सक्ने उमेरका थिएनन्। तर, बुबाको मृत्युबारेको जिज्ञासाले उनलाई पछ्याइरह्यो। विद्यालयमा कक्षा चढ्दै जाँदा यो जिज्ञासा झनै गाढा गरी मनमा बस्यो।

उनी बुझ्ने भएपछि थाहा पाए, रुढीवादी मान्यताका कारण समयमा नै अस्पताल पुर्‍याउन नसक्दा बुबाको मृत्यु भएको रहेछ। ‘समयमा अस्पताल लगेको भए सायद बुबा बाँच्नु हुने रहेछ,’ सिन्धुपाल्चोकका विनोद दंगालले यो कुरा बुझेपछि उनलाई डाक्टर बन्ने इच्छा जाग्यो।

तर, उनका लागि यो सहज थिएन। बुबाको मृत्युपछि गरिबीले छोपेको थियो। उनले दुखैदुःखमा पढिरहेका थिए। जसोतसो माध्यमिक तहमा पुगे। त्यही बेला उनको जीवनमा सुखद मोड आयो। त्यो एउटा संयोग थियो।

इटालीबाट नेपाल घुम्न आएकी टेरेजा निकोली सिन्धुपाल्चोक पुगिन्। विनोद उनको नजरमा परे। टेरेजाले विनोदलाई पढाइका लागि सहयोग गर्ने वचन दिइन्।

टेरेजा निकोलीसँग डा. विनोद।

कक्षा १० को पढाइ सकेपछि काठमाडौँ आएर उच्च मावि तहमा विज्ञान विषय लिएर पढ्न उनै टेरेजाले सहयोग गरिन्। उनले लैनचोरको निष्ट कलेजमा बायोलोजी विषय लिएर उच्च मावि उत्तीर्ण गरेपछि चिकित्साशास्त्र (एमबीबीएस) पढ्ने बाटो खुल्यो। एमबीबीएस पढ्न चीन पुगे। त्यहाँ उनले छात्रवृत्तिमा नै एमबीबीएसको अध्ययन सकेपछि नेपाल फर्किए। 

उनले सन् २००९ मा चीनको चाइना थ्री गोर्जेज विश्वविद्यालयबाट एमबीबीएस सकेका हुन्। त्यसपछि काठमाडौं आएर तीन महिना समुदायमा काम गर्ने क्रममा दोलखा पुगे। दोलखा बसाइमा उनले गरिब जनताको अस्पतालसम्मको पहुँचको समस्या थप बुझे। त्यसपछि उनलाई त्यहीँका जनताको नियमित उपचारमा संलग्न हुने विचार आयो।

उनी एक वर्ष दोलखै बसे। अनि, एमडी अध्ययन गर्ने निधो गरे। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट सन् २०१४ मा ‘जेनेरल प्राक्टिस’मा एमडी (एमडीजीपी) पूरा गरे। ग्रामीण भेगका मानिसहरुको आवश्यकता र चिकित्सकको उपलब्धतालाई राम्रोसँग बुझेका कारण उनले एमडीजीपी विषय रोजेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनी भन्छन्, ‘नेपालको सन्र्दभमा धेरैजसो डाक्टर गाँउ तथा दुर्गममा नजाने परम्परा अहिले पनि विद्यमान छ। त्यसकारण म यस्तो विषय पढ्न चाहन्थे, जुन विषय पढेपछि ग्रामीण क्षेत्रका धेरैभन्दा धेरैलाई सेवा दिन सकियोस्।’

गाउँबाट शहरका सुविधासम्पन्न अस्पतालमा रेफर भएका धेरै बिरामीको बाटोमा नै मृत्यु हुने अवस्था थियो। ‘दुर्गमका बिरामीको दुःखपीडा देखेर नै उनीहरुको दुःखमा मल्हमपट्टी लगाउन एमडीजीपी विषय रोजेँ,’ उनी भन्छन्।

एमडीजीपीमा ‘गोल्ड मेडल’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमडीजीपीमा विनोद आफ्नो ब्याजको उत्कृष्ट बन्न सफल भए। गोल्ड मेडलिष्ट बनेपछि काम गर्न पुनः दोलखा नै गए। गौरीशंकर अस्पतालमा बसेर एक बर्ष सेवा दिए।

उनी काम गर्ने बेला नै ‘न्याय हेल्थ नेपाल’ नामक गैरसरकारी संस्थाले सरकारसँग साझेदारी गर्दै दोलखाको प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क, गुणस्तरीय तथा कागजरहित स्वास्थ्य सेवा दिन सुरु गर्‍यो। उनी पनि न्याय हेल्थ नेपालद्वारा संचालित प्राथमिक अस्पतालको मेडिकल निर्देशकका रुपमा काम गर्न थाले। उनले सिन्धुपाल्चोक र दोलखामा बसेर जनतालाई सेवा दिन थालेको १२ वर्ष पुगेको छ। यो अवधिमा धेरै जनताको उपचार गरेर ज्यान बचाउन सफल भएकोमा उनी हर्षित छन्।

‘१२ बर्षको अवधिमा दोलखाको स्वास्थ्यमा निकै सुधार भएको छ, जनस्वास्थ्यका धेरै सुचकमा सुधार भएको छ, शल्यक्रियाको पहुँच भएको छ,’ उनले भने। सुरुवातमा दैनिक २० देखी ३० जना बिरामी आउने अस्पतालमा अहिले दुई सयदेखि तीन सयसम्म बिरामी आउँछन्। हरेक दिन पाँच वटासम्म शल्यक्रिया हुने गरेको छ।

कामसँगै आत्मसन्तुष्टि
उनलाई नागरिकको जीवन बचाउन पाउँदा बुबाको याद आउँछ। ‘म हरेक दिन त्यस्तो घटनासँग खेल्छु कि जुन कुराले मलाई बुवाको याद आउँछ,’ उनी भन्छन्। उपचारका लागि आएका बिरामीलाई उनले उपचार सेवा मात्र दिएका छैनन्, रगत आवश्यक परेकालाई आफैं रक्तदान गरेर बचाएका पनि छन्। 

ग्रामीण क्षेत्रको स्वास्थ्य समस्यालाई नजिकबाट नियालेका विनोद नेपालको स्वास्थ्यलाई अझै सुधार गर्न स्थानीय सरकारी निकायको अपनत्व र राजनितिक दलहरुको साथ हुन आवश्यक रहेको बताउँछन्। ‘स्वास्थ्य संरचना तथा पूर्वाधारसहित जनशक्तिको उचित व्यवस्थापन गर्न राजनीतिक प्रतिबद्धता चाहिन्छ,’ उनी भन्छन्, ‘स्थानीय तहको साथ र समर्थनसँगै स्वास्थ्यमा सरकारले केही लगानी बढाउने हो भने धेरै परिवर्तन हुन्छ।’

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्