• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रदेश १ मा १० वर्षमा ६ हजारभन्दा बढी आत्महत्या

64x64
नेपाल लाइभ आइतबार, जेठ २७, २०७५  १५:१८
1140x725

इटहरी– केही दिनअघि मात्र सुनसरीमा दुई युवतीले एकै दिन आत्महत्या गरे। दुवैजनाको आत्महत्याको प्रकृति हेर्दा एकै किसिमको पाइयो। मुख्यतः प्रेम असफल भएकै कारण उनीहरूले जीवन समाप्तिको बाटो रोजेका थिए। प्रेम सम्बन्ध असफल हुने निश्चित भएपछि आत्महत्या गरेको उनीहरूले सुसाइड नोटमा उल्लेख गरेका थिए। 

कारण जे भए पनि दैनिकजसो आत्महत्याका घटना प्रहरीकहाँ आउने गर्छन्। कहीलेकाहीँ एउटै नगरमा ४ देखि ५ जनासम्मले आत्महत्या गर्ने गरेको पाइन्छ। पछिल्लो समय आत्महत्या सामान्य घटनाजस्तो हुन थालेको छ। सामान्य विषयमा विवाद होस् या सानो कुराले मन दुखाउँदा होस् मानिसले आत्महत्यालाई विकल्पका रूपमा प्रयोग गर्न थालेको पाइन्छ। 

नेपाल प्रहरीको तथ्यांकका आधारमा प्रतिदिन १३ जना नेपालीले आत्महत्या गर्छन्। 

यता, प्रदेश १ को आत्महत्याको तथ्यांक भने नेपालको समग्र तथ्यांकभन्दा फरक छ। प्रदेश १ मा १० वर्ष (२०६४/०६५ देखि २०७४/०७५) मा ६ हजार २ सय ५२ जनाले आत्महत्या गरेका छन्। 

त्यसमध्ये सबैभन्दा धेरै झापामा २ हजार २ सय ९१ र सबैभन्दा कम तेह्रथुममा १ सय ४५ जनाले आत्महत्या गरेका छन्। त्यस्तै, मोरङमा ५ सय ३५, सुनसरीमा ४ सय ५२, ताप्लेजुङमा १ सय ७७, पाँचथर २ सय ६३, इलाम ४ सय ६७, संखुवासभा १ सय ४९, भोजपुरमा ३ सय १, धनकुटामा २ सय ७३, उदयपुरमा ४ सय १३, खोटाङमा ३ सय २२, ओखलढुंगा २ सय ३९, सोलुखुम्बु ३ सय २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। 

यो तथ्यांक अनुसार चिसो मौसम भएको पहाडी जिल्लामा कम आत्महत्या हुने गरेको र तराई क्षेत्रमा बढी मात्रामा आत्महत्या हुने गरेको पाइन्छ। तर, पहाडी जिल्लामा भएका कतिपय घटनाहरू प्रहरीको जानकारीमा नआउनुले पनि तथ्यांक कम देखिएको अनुमान छ। 

आर्थिक वर्ष २०६४/०६५ देखि हालसम्मको अवस्थालाई हेर्दा प्रदेश १ मा ३७ दशमलब १ प्रतिशतले आत्महत्याको दरमा वृद्धि भएको पाइन्छ। २०६४/०६५ मा ४० जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७४/०७५ सुरु भएदेखि हालसम्ममा ५ सय ७६ जनाले आत्महत्या गरिसकेका छन्। 

प्रदेश १ मा १० वर्षमा ५७ प्रतिशत अर्थात् ३ हजार ५ सय ६४ जना पुरुष र ४३ प्रतिशत अर्थात् २ हजार ६ सय ८८ महिलाले आत्मत्या गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार १५ देखि २९ वर्ष उमेर समूहका युवामा आत्महत्याको जोखिम अत्यधिक हुन्छ। तर, प्रदेश १ को तथ्यांक हेर्दा ६० प्रतिशत आत्महत्या २० देखि ४० वर्ष उमेर समूहमा भएको देखिन्छ। 

पेशागत हिसाबमा सबैभन्दा बढी कृषि पेशामा आबद्ध मानिसले आत्महत्या गरेका छन्। ५७ प्रतिशत कृषि, ७ प्रतिशत नोकरी, ५ प्रतिशत व्यापार र बाँकी बेरोजगार वा अन्य पेसामा अबद्ध हुनेले आत्महत्या गरेका छन्। 

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा ८ लाख मानिसले आत्महत्या गर्छन्। हरेक ४० सेकेन्डमा १ जनाको आत्महत्याबाट मृत्यु भइरेहेको हुन्छ । यो अनुपात वार्षिक रूपमा बढिरहेको छ। 

सामाजिक कारणले आत्महत्या

अधिकांश आत्महत्या युद्ध, प्रकोप, हिंसा, अरोपप्रत्यारोप तथा अत्मसम्मानमा ठेस पुग्ने कारण हुने गर्छन्। त्यसमा 8को भूमिका महत्पूर्ण हुन्छ भन्छन् 8शास्त्री इमायल दुर्खिम। उनले आफ्नो पुस्तक ‘सुसाइड’मा आत्महत्याको प्रमुख कारण 8 रहेको उल्लेख गरेका छन्। 

8शास्त्री प्राडा शम्भुप्रसाद कट्टेल पनि आत्महत्यामा सामाजिक कारण नै महत्वपूर्ण रहेको स्वीकार गर्छन्।

‘आत्महत्या खास यही कारणले गर्दा हुन्छ भन्ने नभए पनि त्यसको अन्तर्य 8सँग मेल खाने भएकाले सामाजिक कारण मान्न सकिन्छ,’ उनी भन्छन्, ‘तर, आत्महत्याको विषयमा गहिरिएर अध्ययन हुन नसकेको कारण यही एउटै कारणले मात्र आत्महत्या हुन्छ भनेर भन्न सक्ने अवस्था छैन।’ 

कतिपय आत्महत्या सनकमा आएर सामान्य ‘इगो’का कारणले पनि हुने भएकाले त्यसलाई 8सँग जोड्नु अन्यायपूर्ण हुने उनको बुझाइ छ। कम आयस्तर भएका वा आर्थिक रुपमा कमजोर भएकाहरुले 8मा आफ्नो अस्तित्व देख्न नसकेर पनि आत्महत्या भइरहेको हुनसक्ने उनी बताउँछन्। 

मनोवैज्ञानिक कारण 

आत्महत्या मानिसको चेतना स्तरमा निर्भर गर्छ। तथ्यांक अनुसार पनि शिक्षित समुदायमा भन्दा अशिक्षित समुदायमा आत्महत्या बढी भएको पाइन्छ। 

९० प्रतिशत आत्महत्या मानसिक कारणले हुने गरेको पाटन अस्पताल काठमाडौंका वरिष्ठ मनोचिकित्सक डा रवि शाक्य बताउँछन्। त्यसमा पनि ६० प्रतिशत चाहिँ डिप्रेसनकै कारणले हुने गरेको उनको भनाइ छ। ‘जब मानिसलाई आफ्नो जीवन बेकारको लाग्न थाल्छ, केही गर्न सकिएन भन्ने भावना पलाउँछ, साथीभाइ कोही नभएको महसुस हुन्छ वा जीवनमा भन्दा मृत्युमा अर्थ देख्छ त्यसपछि आत्महत्या गर्छ,’ उनी भन्छन्, ‘सधैँ निराश हुने मान्छे एक्कासी खुसी हुनु पनि आत्महत्या हुने लक्षण हो भने सधैँ खुसी हुने मान्छेले एकान्त मनपराउनु वा निराश हुनु पनि आत्महत्या गर्ने लक्षण हो।’ 

डा शाक्यका अनुसार आत्महत्या मुख्यतः दुई तरिकाबाट हुन्छ। एउटा आकस्मिक हुन्छ जहाँ एक्कासी मानिस झोँकमा आउँछ र कसैलाई देखाउका लागि आत्महत्या गर्छ। बाबुआमासँग अथवा प्रेमीप्रेमिकासँग रिसाउँदा यस्तो घटना हुनेगर्छ। त्यसैबेला कसैले उसलाई सम्झायो वा रोक्यो भने आत्महत्याबाट उसलाई बचाउन सकिन्छ। 

अर्को कारण पुस्तान्तरण अर्थात् वंशाणुगत हो। जहाँ पुरानो पुस्ता कसैले आत्महत्या गरेको भए अथवा विगतमा आफ्नो परिवारभित्र आत्महत्या भएको भए पछिल्लो सन्तानमा पनि त्यही रोग सर्ने हुन्छ। जसलाई वंशाणुगत रोग मानिन्छ। यसमा योजनाबद्ध तरिकाले आत्महत्या हुने गरेको डा शाक्य बताउँछन्। भन्छन्, ‘यस्ता मानिसले लामो समयको योजनापछि आत्महत्या गर्छन्।’ 

असफलता प्रमुख कारण 

आत्महत्या गर्नेहरुमा मुख्यतः २० देखि ४० वर्ष उमेरसमूहका बढी छन्। प्रेम, रोजगारी, व्यापार, सम्बन्ध, राजनीति लगायत क्षेत्रमा आफ्नो करिअर बनाउने बेला यही उमेर समूहमा पर्छ। जब मानिस त्यसमा असफल हुन्छ ऊ बिस्तारै डिप्रेसनको सिकारमा पर्छ। उसलाई 8ले पनि वास्ता गर्न छाड्छ। अनि आत्महत्यालाई विकल्पका रूपमा प्रयोग गर्छ। 

त्यसभित्र पनि विभिन्न उमेर समूह अनुसारको असफलताको कारण आत्महत्या हुने गरेको पाइन्छ। टिनएजका युवायुवतीले प्रेम असफल भएको कारण आत्महत्या गर्छन् भने ३५ वर्ष आसपासका युवाले व्यापार वा करिअरको असफलताका कारण आत्महत्या रोज्ने गर्छन्।

प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी धेरै सुसाइड नोटमा असफलतालाई जोड दिएको पाइने गरेको बताउँछन्।

‘पहिला कसैले नदेख्ने स्थानको छनोट हुन्थ्यो भने अहिले घर वा गोठ आसपास सबैले देख्ने गरी नै आत्महत्या हुने गरेको पाइन्छ,’ उनी भन्छन् ‘प्रेम गरेको प्रमाण देखाउने भन्दै नोट लेख्ने र आत्महत्या गर्नेहरु बढिरहेकाछन्।’ 

झुन्डिएर आत्महत्या गर्ने ६० प्रतिशत 

प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार ६० प्रतिशत आत्महत्या झुन्डिएर हुने गरेका छन्। प्रदेश १ मा विगत १० वर्षको तथ्यांक हेर्दा ६ हजार २ स ५२ मध्ये ३ हजार ७ सय ४८ जना अर्थात् झन्डै ६० प्रतिशत आत्महत्या झुन्डिएर भएका थिए। 

यो विधि सबैभन्दा धेरै पुरुषले प्रयोग गर्ने गरेका छन्। महिलाले प्रायः विष सेवन गर्ने वा खोलामा हामफाल्ने गर्छन्। झुन्डिएर आत्महत्या गर्नेहरुको बाच्ने सम्भावना एकदमै न्यून हुनेगर्छ। तर, विष सेवन गरेको वा खोलामा हामफालेको समयमै उपचार भयो भने बाच्न सक्ने सम्भावना रहन्छ। त्यसैले आत्महत्या प्रयास गर्ने धेरै महिला छन् भने आत्महत्याबाट मृत्यु हुनेमा बढी पुरुष छन्। 

त्यसका अलावा अहिले आत्महत्याका नयाँ तरिका पनि देखा पर्न थालेका छन्। केही दिनअघि अमेरिकामा एक फेसन डिजाइनरले अत्यधिक प्यारासिटामोल सेवन गरेर आत्महत्या गरिन्। त्यति मात्र होइन विकसित मुलुकमा गाडीको धुवा खाएर आत्महत्या गर्नेहरु पनि त्यतिकै छन्। हावा प्रवाह नहुने बन्द कोठामा बसेर सामूहिक आत्महत्या गर्नेहरु पनि छन्।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक शनिबार, वैशाख ५, २०८३
कैलालीमा मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमा र भाइ बिरामी शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्