• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लिलिपुटबारे पूर्व प्रधानमन्त्री ओलीको दाबी गलत

सञ्जोग शिवाकोटी/साउथ एसिया चेक शुक्रबार, भदौ २५, २०७८  १०:०७
1140x725
फाइल तस्वीर

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय संगठन विभागले गत भाद्र २१ गते आयोजना गरेको बृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले हाल बनेको गठबन्धनको सरकारका बारेमा विभिन्न टिकाटिप्पणी गरेका छन्। हालै मात्रै एमालेबाट अलग भएका माधव नेपाल र माओवादी पक्षप्रति लक्षित गर्दै उनले तिनलाई अफ्रिकाका सानो मानव जातिको संज्ञा दिएका छन्।

उनले भनेका छन्, “एउटा जाति हुन्छ, अफ्रिकामा लिलिपुट भन्ने, सानो। उनीहरुको प्रजनन उमेर भनेको सात/आठ वर्षमा हुन्छ। पन्ध्र वर्ष सम्ममा उनीहरु बुढापाका भइसक्छन्। प्रजनन उमेर सिद्दिन्छ। र, बीसदेखि बढी बाँचे हाम्रो सय वर्ष नाघेकोमा खुशी हुन्छौं नि, त्यस्तै पच्चिस वर्ष कोही पुग्यो भने उधुम हो, नत्र २० वर्षमा बितिसक्छ। त्यस्तो एउटा सानो जाति हुन्छ, बेग्लै खालको। लिलिपुट भन्छन्।”

साउथ एसिया चेकले ओलीको दाबी कति सत्य छ भनी जाँच गरेको छ।

ओलीले अफ्रिकामा लिलिपुट नाम गरेको एक सानो मानव जाति रहेको दाबी गरेका छन्। तर लिलिपुट नाम गरेको सानो मानव जाति संसारको कुनै पनि कुनामा छैन। लिलिपुट कुनै जातिको नाम नभई अंग्रेजीभाषी साहित्यकार जोनाथन स्विफ्टले लेखेको चर्चित उपन्यास ‘गलिभर्स ट्राभल्स्’ मा उल्लेख गरिएको एक काल्पनिक टापुको नाम हो।

१८ औं शताब्दीमा प्रकाशित उपन्यासमा प्रमुख पात्र लमियुल गलिभर नामक डाक्टरले गरेको यात्रामा भएका घटनाहरु समेटिएको छ। उक्त उपन्यासमा ती पात्रले गरेका विभिन्न ठाउँहरुको यात्राकाे चित्रण छ। तिनै ठाउँहरुमध्ये गलिभरले यात्रा गरेको पहिलो टापुको नाम हो, लिलिपुट। त्यो काल्पनिक टापु एकदमै सानो रहेको र त्यहाँ बसोबास गर्ने मानिसहरुको उचाइ ६ इन्च मात्र हुने उपन्यासमा उल्लेख छ। लेखकले लिलिपुटमा बस्ने ती साना मानिसहरुलाई लिलिपुटियन्स नाम दिएका छन्। बेलायतको ‘द गार्डियन’ समाचारपत्रमा सन् २०१३ मा प्रकाशित एक लेखमा गलिभर्स ट्राभल्स्लाई विश्वका उत्कृष्ट १०० उपन्यासमध्ये एक मानिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

जोनाथन स्विफ्टले उक्त उपन्यासमा लिलिपुटियनको शारीरिक विशेषताबारे केही उल्लेख गरेका छैनन्। तर उनीहरुलाई चलाख, स्वार्थी र हिंसात्मक मान्छेको रूपमा वर्णन गरेका छन्। उनले लिलिपुटको छिमेकी शत्रुको रुपमा अर्को सानो टापु ‘ब्लाफुस्कु’ को कल्पना गरेका छन्, जसमा बसोबास गर्ने साना मानिसहरुलाई ‘ब्लाफुस्कुडियन्स’ नाम दिइएको छ।

संसारभरि लिलिपुट नामको कुनै पनि जाति नरहेको र यो शब्द मात्र काल्पनिक रुपमा लेखकले आफ्नो उपन्यासमा प्रयोग गरेको पाइएको छ।

हामीले यस विषयमा थप खोजी गर्दा ओलीले उल्लेख गरेको विवरण अफ्रिका र एसियामा बस्ने ‘पिग्मीज’ नामक एक मानव जातिसँग मेल खाएको पाइयो। शिकार गर्ने यी जाति सामान्यतया पाँच फिट अग्ला हुन्छन्। इन्साइक्लोपेडिया ब्रिटानिकाको अनलाइन संस्करणका अनुसार सबैभन्दा प्रख्यात पिग्मी समूह अफ्रिकामा भुमध्य रेखाको दायाँ-बायाँ बस्दछन्।

रुवाण्डाको रुदुहा गाउँमा बच्चा बोकिरहेकी एक पिग्मी महिला, जुलाई २०१९ । तस्बिर : स्टुअर्ट एस्याक ह्यारियर/अनस्प्ल्यास

पिग्मीज भनेर मुख्यत: यी समूहलाई चिनिन्छ। तिनीहरू क्यामरून, रुवाण्डा, बुरुन्डी, कंगो जस्ता मध्य र पश्चिम अफ्रीकी मुलुकका जंगलमा बस्छन्। तिनीहरुको जनसंख्या १२०,००० भएको अनुमान छ। एशियामा पिग्मीज नेग्रिटोसको नामले चिनिन्छ।

ओलीले आफ्नो भाषणमा साना मानिस भनी पिग्मीजको बारेमा उल्लेख गरेका हुन सक्छन्। तर अफ्रिकामा रहेका साना मानव जातिलाई लिलिपुट भनिन्छ भन्ने उनको दाबी गलत छ किनकि लिलीपुट एक काल्पनिक टापु हो। ओलीले गरेको दाबी पिग्मीजको जैविक विशेषतासँग भने मिल्दोजुल्दो पाइएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको खोजीलाई प्राथमिकता दिन सरकारसँग रास्वपाको माग
कांग्रेस विद्रोही पक्षको भेलालाई देउवाले सम्बोधन गर्लान्?
भारत र चीनका कूटनीतिज्ञको जमघटमा परराष्ट्रमन्त्रीले के बोले?
सम्बन्धित सामग्री
कांग्रेस विद्रोही पक्षको भेलालाई देउवाले सम्बोधन गर्लान्? राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. कोइरालाले देउवा साउन २६ गते स्वदेश फर्केर भेलालाई सम्बोधन गर्ने दाबी गरेका छन्। शुक्रबार, साउन २२, २०८३
भारत र चीनका कूटनीतिज्ञको जमघटमा परराष्ट्रमन्त्रीले के बोले? दक्षिण एशियामा विकसित हुँदै गएको भूराजनीतिक परिवेशबारे छलफल गर्न नेपाल, चीन र भारतका प्रतिष्ठित विद्वान्, कूटनीतिज्ञ तथा रणनीतिक माम... शुक्रबार, साउन २२, २०८३
जेन-जी आन्दोलनमा जलेको निवास पुनर्निर्माणमा सरकारको २ करोड नलिने नेता कोइरालाको घोषणा जेन-जी आन्दोलनका क्रममा २०८२ भदौ २४ मा कोइराला निवासमा आगजनीबाट क्षति पुगेको थियो । कोइराला निवासको पुनर्निर्माण तथा मर्मतका लागि सर... शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको खोजीलाई प्राथमिकता दिन सरकारसँग रास्वपाको माग शुक्रबार, साउन २२, २०८३
कांग्रेस विद्रोही पक्षको भेलालाई देउवाले सम्बोधन गर्लान्? शुक्रबार, साउन २२, २०८३
भारत र चीनका कूटनीतिज्ञको जमघटमा परराष्ट्रमन्त्रीले के बोले? शुक्रबार, साउन २२, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
थाइल्यान्डको एक विद्यालयमा गोली काण्ड: ६ जना मारिए, आक्रमणकारी १४ वर्षीय बालक पनि मृत फेला शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्