• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

ऋतिक रोशनले छाडेका ५ हिट फिल्म

64x64
नेपाल लाइभ सोमबार, भदौ १४, २०७८  १४:०६
1140x725

काठमाडौं- भारतका सफलमध्येका एक अभिनेता हुन ऋतिक रोशन। उनले अभिनय गरेका ‘जोधा अक्बर’, ‘कोइ मिल गया’, ‘काबिल’लगायतका थुप्रै ब्लक बस्टर फिल्महरु छन्। 

तर, ऋतिकले अभिनय गर्न नमानेका पनि केही फिल्म छन्, जसले राम्रो चर्चा र व्यापार गरेका छन्। ऋतिकलाई अभिनय गर्न प्रस्ताव गरिएपनि उनले अस्विकार गरेका ‘स्वदेश’देखि ‘रंग दे बसन्ती’सम्म पाँच फिल्म प्रदर्शनपछि निकै हिट भएका थिए।

१. स्वदेश
आशुतोष गोवारिकेरको फिल्म ‘स्वदेश’ ऋतिकलाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो। ऋतिकले आफूले फिल्मको स्क्रिप्ट पढेपछि आफू उक्त भूमिकामा उपयुक्त हुन्छु भन्ने नलागेका कारण फिल्म अस्विकार गरेको बताएका छन्। निर्देशकको दृष्टिकोणलाई बुझ्न नसकेका कारण आफूले राम्रो फिल्ममा अभिनय गर्न अस्विकार गरेको उनी बताउँछन्। उनले भनेका छन्, ‘स्वदेश प्रदर्शनमा आएपछि आशुतोषको दृष्टिकोण बुझें। अहिले मलाई मन पर्नेमध्येको एक फिल्म ‘स्वदेश’ हो र मन पर्ने निर्देशक आशुतोष हुन्।’

nimb
nimb
Ncell 2
Ncell 2

२. दिल चाहता है
फरहान अख्तरको निर्देशनमा बनेको फिल्म ‘दिल चाहता है’ भारतमा मात्रै होइन्, भारत बाहिर पनि हिन्दी सिनेमाका दर्शकमाझमा लोकप्रिय छ। सिनेमामा आमिर खान, अक्षय खन्ना, शैफ अलि खान लगायतको उत्कृष्ट अभिनय छ। तर, निर्देशकले सिनेमा बनाउने सोच गर्दा फिल्ममा अभिनय गरेका कलाकारभन्दा फरक कलाकारलाई अभिनय गराउने सोचेका थिए। फरहानले एक अन्तर्वार्तामा फिल्ममा अक्षय खन्ना, ऋतिक रोशन र अभिषेक बच्चनलाई कास्ट गर्ने सोच बनाएको खुलाएका छन्। तर, कारणवश सोचेभन्दा फरक पात्रहरुले फिल्ममा अभिनय गर्न पुगेको उनले बताएका छन्। 

३. मै हुँ ना
शाहरुख खानको सबैभन्दा चर्चित र सफलमध्येको एक फिल्म हो मै हुँ ना। करण जोहरले बनाएको फिल्म ‘कभि खुसी कभि गम’मा सँगै देखिएका शाहरुख र ऋतिकलाई यसअघि पनि सँगै अभिनय गर्ने मौका जुरेको थियो उक्त फिल्ममा। फरहा खानको निर्देशनमा बनेको फिल्म ‘मै हुँ ना’मा शाहरुखसँगै ऋतिकलाई कास्ट गर्ने सोचसहित उनलाई प्रस्ताव गरिएको थियो। तर, ऋतिकले प्रस्ताव अस्विकार गरेपछि उक्त भूमिकामा जायेद खानलाई राखिएको थियो। 

४.द पिंक प्यान्थर २
प्राय बलिउडका कलाकारलाई विदेशी फिल्ममा अभिनय गर्ने प्रस्ताव आउँछ। धेरैले यो प्रस्तावलाई स्वीकारेका पनि छन्। ऋतिकलाई पनि त्यस्तै प्रस्ताव आएको थियो। स्टिभ मार्टिनको निर्देशनमा बनेको ‘द पिंक प्यान्थर २’मा ऋतिकलाई अभिनयको प्रस्ताव गरिएको थियो। ऋतिकसँगै उक्त फिल्ममा खेल्ने प्रस्ताव ऐश्वर्या रायलाई पनि गरिएको थियो। ऐश्वर्याले उक्त प्रस्ताव स्वीकारेपछि ऋतिकले भने त्यसलाई अस्वीकार गरिदिए। ‘आफू व्यस्त भएको’ कारण देखाउँदै ऋतिकले फिल्म खेल्न अस्वीकार गरेका थिए।

५. रंग दे बसन्ती
रकेयस ओमप्रकाश मेहराको फिल्म ‘रंग दे बसन्ती’ बलिउडको सदाबहार फिल्म मानिन्छ। उक्त फिल्ममा पनि ऋतिकलाई अभिनयको प्रस्ताव गरिएको थियो। फिल्ममा ऋतिकलाई फिल्मका एक पात्र करन सिंघानियाको भूमिकामा अभिनय गर्न प्रस्ताव आएको थियो। उनले स्क्रिप्टदेखि पात्रको भूमिका पनि मन पराएका थिए। तर, व्यस्तताका कारण उनले फिल्ममा अभिनय गरेनन्। ऋतिकले अस्वीकार गरेपछि फिल्मको प्रस्ताव अर्जुन रामपाल, शाहरुख खान लगायतलाई गरिएको थियो। तर, उनीहरुले पनि यसमा अभिनय नगरेपछि अन्त्यमा सिद्धार्थ सूर्यनारायणले यसमा अभिनय गरेका थिए।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन्
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन सोमबार, जेठ १८, २०८३
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन् सोमबार, जेठ १८, २०८३
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’ सोमबार, जेठ १८, २०८३
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै सोमबार, जेठ १८, २०८३
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्रीकाे जवाफमा कांग्रेस सांसद थापाको प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ? आइतबार, जेठ १७, २०८३
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्