• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सम्झनामा आइरहने ती चार सेकेन्ड

फिरन्ते दाइ आइतबार, भदौ २०, २०७८  ०६:३७
1140x725

साहसिक खेल भनेपछि म हुरुक्कै। पोखराको बञ्‍जी सुरु भएको निकै भए पनि 'जम्प' गर्ने मेसो भने जुरेको थिएन। पोखरा बसाइका क्रममा लागेँ हेम्जातिर, बञ्‍जी गर्न।

बञ्‍जीको सञ्‍चालक हाइ ग्राउन्ड एड्भेन्चरको गाडीमा नयाँ साथीहरू भेटिए। सबैको अनुहारमा खुसीसँगै डर मिसिएको प्रस्टै देखिन्थ्यो। बंगलादेशबाट अफिसका साथीहरूसँगै घुम्न आएका अर्फाज खान बञ्‍जीमा भने एक्लै आएका थिए। साथीहरूले आँटै नगरेको उनले सुनाए। बिहान पाराग्लाइडिङ गरेका उनी एक यात्राले आफ्नो चित्त नबुझेको र फेरि नेपाल आउने बताउँदै थिए।

हाइ ग्राउन्ड एडभेन्चरको परिसर टेकेपछि कताकता मनमा सिरसिर बतास चल्न थाल्यो। पहिले भोटेकोसीको 'द लास्ट रिसोर्ट'मा बञ्‍जी र स्वीङ गरिसके पनि मनमा डरले डेरा जमाउन छोडेन। आखिर प्लाटफर्मको डिलमा उभिँदा लाग्ने डरको प्रत्यक्ष अनुभव जो छ।

हामी सबैलाई 'फुल बडी हार्नेस' लगाइयो। हार्नेस लगाइरहँदा बञ्‍जी क्रुले गरेको क्लिपिङमा निकै ध्यान जाँदो रै'छ। सायद त्यही हार्नेसका फित्तामा हाम्रो जीवन अड्कँदै छ भन्ने डरले होला।

हार्नेस लगाएर हामी क्यान्टिलिभर टावरमा चड्यौं। माथि पुगेपछि हामीलाई क्याराभिनाले डोरीमा लक गरेर राखियो। सबैको अनुहारको चमक घट्दो थियो अनि धड्कन बढ्दो।

जम्प मास्टर राम क्षेत्रीले सुरक्षा सावधानी र जम्प टेकनिकको ब्रिफिङ दिए। बिरौटा पोखराका क्षेत्रीले त्यही काम गरेको ६ वर्ष भइसकेछ। यसअघि विश्वकै अग्लो बञ्‍जी मकाउको ए जे ह्याकेटमा चार वर्ष काम गरेर फर्केका उनी थाई बक्सिङका खेलाडीसमेत हुन्।

ब्रिफिङपछि जम्प गर्ने पालो आयो। सुरुमा जम्प गर्न कोही तयार भएनन्। मै निस्केँ। आँट जतिसुकै होस् प्लाटफर्ममा पुगेपछि मुटु ढुक-ढुक भइहाल्छ। हातमा गोप्रो बाँधेर मलाई एज (डिल)मा उभिन भनियो।

एकैछिन अगाडिसम्म सूक्ष्म अध्ययन गरिरहेको म अहिले कसले के भन्दै छ पत्तो पाउनै छोडिसकें। याद छ त केवल पछाडि अरु साथीहरूले हुटिङ गरेको अनि जम्प मास्टरले काउन्टडाउन गरेको।

Ncell 2
Ncell 2
nimb
nimb

म अगाडि फर्केर जम्प गर्न लागेको थिएँ। अचानक सोच बदलियो। पहिलोपल्ट बञ्‍जी गर्दा अगाडि फर्केर जम्प गरेँ। दोस्रो जम्पमा स्वीङको अनुभव लिन पाएँ भने तेस्रोमा ब्याक जम्प गर्छु भन्ने भयो। म ब्याक जम्प गर्ने गरि उभिएँ।

म एजमा थिएँ। रामले थ्री, टु, वान गनेपछि मेरा पैतालाले टावर छोडे, मैले होस् छाडेँ। जम्पको सुरुमा एक/दुई सेकेन्ड शून्यतामा हराउनु नै बञ्‍जीको प्रमुख आनन्द लाग्छ मलाई।

सायद पहिलेको अनुभवले पनि होला लचकदार बञ्‍जी कर्ड (डोरी)ले दोस्रो बाउन्स गराइरहँदा मलाई तेर्स्याइएको क्यामेरामा ध्यान केन्द्रित गर्न भ्याइसकेको थिएँ।

टावरबाट बञ्‍जी कर्ड विस्तारै छोड्दै गएपछि म सिधै तलको पोखरीमा रहेको र्‍याफ्टिङ बोटमा उत्रिएँ। शून्यताको अनुभव गर्दै उचाइलाई जितेर आउँदा खुसी नहुने त को नै हुन्छ र! म त झन् 'जम्प ह्याट्रिक' गरेर आएको थिएँ।

भारतकी शालिनी पान्डे लखनऊमा आठ वर्ष सँगै पढेकी काठमाडौंकी साथी देवाँशी शाहसँगै थिइन्। साथीलाई नेपाल घुमाउन बोलाएकी देवाँशीले शालिनीभन्दा पहिले जम्प गरिन्। सुरुको तीन/चार सेकेन्ड उनको आवाज केही सुनिएन। तल आएर उनले अनुभव सुनाइन्, 'एजमा निस्केपछि त सातो गयो। एक मन जम्प नगरी फर्किउँ पनि भयो तर पछि आँट गरेर जम्प गरें। साँच्चै जीवनमा म सायदै यति खुसी भएथें। त्यही भएर होला केही पाउन केही गुमाउनपर्छ भनेको।'

वसन्तपुरस्थित एक क्याफेमा कार्यरत सोरेन लिम्बू काठमाडौंदेखि एक्लै घुम्न निस्केका रहेछ्न्। उनी त्यो यात्राका कान्छा साथी थिए। सुरुदेखि नै उनी निकै उत्साहित देखिन्थे। बञ्‍जीको सुरुआतको 'फ्री फल'ले जीवनको अर्थ बुझाएको उनले बताए।

जीपलाइन र बञ्‍जी दुवै एकै ठाउँमा गर्न पाइने भएकाले पोखरा पुग्ने धेरै साहसिक खेलप्रेमीले हाइग्राउण्ड रोज्ने गर्छन्। युरोपको बञ्‍जी सिगुल्टा, लाटभियाको फ्रेन्चाइज भएकाले सेफ्टी स्ट्यान्डर्डदेखि उपकरण सबै युरोपियन स्ट्यान्डर्डको हुने हाइग्राउण्ड एड्भेन्चर्सका सीईओ दिनेश महर्जनले बताए।

दुई जनाले सँगै जम्प गर्न मिल्ने ट्यान्डम बञ्‍जी नेपालमा पहिलोपटक हाइग्राउण्डले नै सुरु गरेको छ। अहिलेसम्म ट्यान्डम बञ्‍जीको एक मात्र विकल्प हाइग्राउण्ड रहेकोले जोडी जम्प गर्न युवाहरुको विशेष आकर्षण रहँदै आएको छ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  ०६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्