काठमाडौं- वामदेव गौतमले एमाले उपाध्यक्षबाट राजीनामा दिएर नवगठित नेकपा (एकीकृत समाजवादी) मा आउने दाबी उक्त पार्टीका नेताहरुले गरेका छन्।
गौतमले एमाले उपाध्यक्षबाट राजीनामा दिएर नकपा एकीकृत समाजवादीमा आउने विषयमा छलफल भइसकेको केन्द्रीय सदस्य बलराम बास्कोटाले दाबी गरे।
'वामदेव कमरेड एमाले उपाध्यक्षबाट राजीनामा दिएर आउँनुहुन्छ। उहाँ आउने बिषयमा छलफल भइसकेको छ। वामदेव ओलीसँग बस्ने अवस्थ छैन' उनले भने।
आयोगले सनाखतका लागि बुधबार विहान ११ बजेदेखि २ बजेसम्मको समय तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।