buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कर्णाली प्रदेश संसद् पहिलो पटक अवरुद्ध, बैठक आधा घन्टाका लागि स्थगित

64x64
नेपाल लाइभ बिहीबार, जेठ २४, २०७५  १०:४८
1140x725

सुर्खेत- कर्णाली प्रदेश सरकार र संसदको काम-कारवाहीप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद् अवरुद्ध पारेका छन्। 

दोस्रो संसद् अधिवेशनको आज बसेको नवौं बैठकमा कांग्रेस सांसदहरुले सरकार र संसदको काम-कारवाहीप्रति आपत्ति जनाउँदै संसद् अवरुद्ध पारेका हुन्। 

संसद् बैठक सुरु भएपछि विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकार र संसद्‌को कडा आलोचना गरे। उनले सरकार र संसदका कतिपय गतिविधिले कर्णाली प्रदेशको बेइज्जत हुने काम भएको भन्दै आपत्ति प्रकट गरे। 

राष्ट्रियस्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाउन जाने कर्णालीका खेलाडीहरुलाई आवश्यक पोशाक उपलब्ध नगराउँदा राष्ट्रिय रुपमै कर्णालीको बेइज्जत भएको बताए। उनले कर्णालीको प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई सरकारले पोशाक नदिएर अपमान गर्नुका साथै प्रदेशकै बेइज्जत गरेको आरोप लगाए। 

‘यसरी दिनप्रतिदिन हाम्रो प्रदेशको बेइज्जत भइरहेको छ। हामीले कहिलेसम्म सहने?’ शाहीले संसदमा सरकारप्रति प्रश्न गरे।

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश राजधानीको सडक लगायतका पूर्वाधार विकासमा पनि सरकार गम्भीर नभएको आरोप उनले लगाए। यसबारे सांसदहरुले संसदमा पटक-पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको उनको गुनासो थियो। 

त्यसैगरी चालू आर्थिक वर्षको तेस्रो चौमासिकका लागि सरकारले नीति तथा कार्यक्रमसहित बजेट ल्याए पनि त्यसको कार्यान्वयनमा सरकारबाटै बेवास्ता भएको भन्दै शाहीले कडा आलोचना गरे। सरकारले बजेट ल्याएलगत्तै रातो किताब ल्याउने भने पनि आजसम्म नल्याइएको र केही मन्त्रीले आफूखुसी योजना छनोट गरेर बजेट बाँडेको भन्दै त्यसले संसद् र सांसदहरुको अपमान गरेको गुनासो उनले गरे। 

‘रातो किताबमा नभएको योजनामा कसरी खर्च गरियो?’ उनले प्रश्न गरे।

शाहीले संसदको कामको समेत आलोचना गरे। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम संसदलाई जानकारी नै नभई सञ्चारमाध्यमबाट आफूहरुले थाहा पाएको भन्दै यसले संसद्को अपमान भएको उनको जिकिर थियो। संसदले सम्पादन गर्ने कुनै पनि कामबारे संसदलाई पहिले जानकारी गराएर मात्र बाहिर सार्वजनिक गर्नुपर्नेमा सांसदहरुले नै सञ्चारमाध्यममा समाचार पढेर थाहा पाउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको उनको टिप्पणी थियो।

पहिलेकै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सरकारले चासो नदिएकाले अब नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता नभएको टिप्पणी गर्दै शाहीले पहिलेको हिसाबकिताब नहुँदासम्म संसदलाई अघि बढ्न नदिने बताए। साथै, शाहीले कर्णाली–रारा पर्यटन वर्षको शुभारम्भका क्रममा भएको खर्चको हिसाब सार्वजनिक नगरेकोप्रति पनि आपत्ति जनाए। 

शाहीले आफ्नो भनाइ राखिसकेपछि कांग्रेसका सांसदहरुले संसद् अवरोध गरेका हुन्। सभामुख राजबहादुर शाहीले संसदमा उठेका विषयमाथि सम्बन्धित पक्षसँग छलफल गरी समाधान गरिने भन्दै बस्न आग्रह गरे पनि कांग्रेस सांसदहरु नबसेपछि उनले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  १०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने
सम्बन्धित सामग्री
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बसेको बैठकका ६ निर्णय सार्वजनिक गरेका हुन् । शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] आज पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकको निर्णय सार्वजनिक गरेका हुन्। शुक्रबार, असार ५, २०८३
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। शुक्रबार, असार ५, २०८३
ताजा समाचारसबै
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा शुक्रबार, असार ५, २०८३
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्