• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपाल र महन्थ ठाकुरको पार्टी दर्ता गर्दा निर्वाचन आयोगले सम्बोधन गर्नुपर्ने तीन प्रश्न

64x64
नेपाल लाइभ बुधबार, भदौ ९, २०७८  ०८:३२
1140x725

काठमाडौं– नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) र समाजवादी लोकतान्त्रिक पार्टी दर्ताका लागि आज (बुधबार) निर्वाचन आयोगले सनाखत गर्दै छ। आयोगले सनाखतका लागि ११ बजेदेखि २ बजेसम्म सशरीर उपस्थित हुन भनेको छ। यससम्वन्धी सम्पूर्ण तयारी गरिसकेको आयोगले जनाएको छ। 

दल दर्ताको आधिकारिकता नपाउँदा सरकार विस्तारदेखि अन्य काम रोकिएको छ। दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट शुक्रबार संवैधानिक इजलासले सुनुवाइ गर्ने भएकाले त्यसअघि नै उनीहरुले आधिकारिक रुपमा दल दर्ताको प्रक्रिया सक्ने तयारी थालेका थिए।

एमालेबाट विभाजन भएका माधवकुमार नेपालले आफ्नो पार्टीको दस्तावेज तयार गर्न काठमाडौको चन्द्रागिरिमा होटल नै बुक गरेर छलफल गरेका थिए।

के भन्छ निर्वाचन आयोग?
दल दर्ताअघि मुख्यरुपमा तीन वटा प्रश्न समाधान गर्दै सनाखत गराउनुपर्ने अवस्था आयोगसमक्ष देखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। 

पहिलो, सनाखत गराउँदा 'आयोगमा उपस्थित गराई' भन्ने नियमावलीमा व्यवस्था रहेकोमा वारेसबाट सनाखत गरी पाउँ भन्ने निवेदन परेको छ।  त्यसलाई समावेश गर्ने कि नगर्ने भन्ने प्रश्नको आयोगले समाधान गर्नुपर्नेछ। 

दोस्रो, पहिलो पटक निवेदन दिने बेलामा सहभागी नभएका केही व्यक्ति थपिन माग गर्दै निवेदन दिन आउकाले उनीहरुलाई समावेश गर्ने कि र गराउँदा कानुन अनुरुप हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको उनले बताए।

तेस्रो, सांसद र केन्द्रीय सदस्य दुवैमा दाबी गरेकोमा एउटामा पुग्यो र अर्कोमा पुगेन भने के गर्ने? जस्ता प्रश्नको समाधान गर्न आवश्यक रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट वारेसमार्फत निवेदन दिएकोमा आयोगको सचिवस्तरीय निर्णयबाट समावेश गराउन नसकिने तय भएको भए पनि आयोगको पदाधिकारीस्तरबाट उक्त निर्णय हुनुपर्ने देखिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

नयाँ पार्टीको दर्ताका लागि निवेदन दिएको पक्षले वारेसबाट पनि स्वीकार हुनुपर्ने कुरा उठाउने भएकाले यसलाई कानुनी रुपमै सम्बोधन गर्नुपर्ने पक्षमा आयोग रहेको छ।  

नेपाल पक्षमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ जना सांसदको मात्र सनाखत गर्नुपर्ने देखिएको निर्वाचन आयोगले जनाएको छ। २ जनाको  नाम उल्लेख भए पनि दस्तखत नभएकाले सहभागी गराउनुपर्ने नदेखिएको आयोगको भनाइ छ। यो संख्याका आधारमा सांसदतर्फ २० प्रतिशत नपुग्ने भएकाले अध्यादेशअनुसार केन्द्रीय सदस्यतिर हेर्नुपर्ने देखिएको छ। 

५८ जना केन्द्रीय सदस्य भनेर दिएको निवेदनमा पनि ५५ जनाको मात्र दस्तखत भेरिफिकेसन गर्नुपर्ने देखिएको निर्वाचन आयोगले जनाएको छ। मंगलवार केही निवेदन परे पनि सचिवालयले सुरुमा ती निवेदन हेरेर  नियममा एकै पटक भन्ने शब्द भएकाले उनीहरुको पनि सनाखत नहुने प्रमुख आयुक्त थपलियाले बताए। ‘बीचबीचमा आउने पुरक निवेदन लिन हो भने हरेक दिन आउँला त्यसैले यो सम्भव हुँदैन,’ उनले भने।

आयोगले उठाएका तीन प्रश्नमा ठूलो जटिलता नरहेको अधिवक्ता सुनिलकुमार पोखरेल बताउँछन्। आयोगले पहिले पनि वारेसमार्फत गरेको अभ्यास भएको र उसले चाहेमा गर्न सक्ने उनको भनाइ छ। त्यस्तै, एक जनाको नगर्दैमा पार्टी दर्तामा असर नपर्ने उनको दाबी छ।

त्यस्तै, पछि दाबी गर्ने व्यक्तिलाई भने आयोगले समावेश गराउनुपर्ने उनको बुझाइ छ। यसअघि उपेन्द्र यादव र महन्थ ठाकुरको आधिकारिकता विवादमा पनि यादव पक्षमा दावी गरिएभन्दा धेरै मानिस थपिएर सनाखत गरेको उनले बताए। 

तेस्रो प्रश्नको उत्तर अध्यादेशमै रहेको उनको भनाइ छ। अध्यादेशले सांसद वा केन्द्रीय सदस्यमध्ये एकमा २० प्रतिशत पुर्‍याएमा अलग पार्टी हुने भनेकाले यसमा कानुनी जटिलता नआउने उनको बुझाइ छ। 

त्यस्तै, एमालेको केपी ओली पक्षले आफूले कारवाही गरेका व्यक्तिहरुको सनाखत गराउन नहुने भनी १४ जनाको हकमा दिएको दवाव कानुनअनुरुप नभएको उनले बताए। अध्यादेशले नै यसमा स्पष्ट रुपमा भनेकाले कारबाही नै नभएको कुरालाई देखाएर सनाखत गराउन हुँदैन भन्न नमिल्ने उनको  भनाइ छ। 

निर्वाचन आयोगले संसदको विवरण एकिन गर्नका लागि संसद सचिवालयलाई पत्र लेखेर विवरणसमेत मगाएको छ। उक्त विवरण अनुसार उसले दुइै पार्टी दर्तासम्बन्धी निर्णय लिनेछ।
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ
कांग्रेसमा संस्थापन इतर समूहले भिन्नै कार्यालय खडा गर्‍यो, राष्ट्रिय भेलाको तयारी
चलचित्र विधेयकमा १२२ वटा संशोधन प्रस्ताव दर्ता
सम्बन्धित सामग्री
एडीबीका अध्यक्ष नेपालमा,प्रधानमन्त्री बालेनसँग भेट्ने तयारी आइतबार राति १० बजे काठमाडौँ आइपुगेका हुन् । उनलाई अर्थ सचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका गरे... सोमबार, असार २२, २०८३
काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं : मन्त्री लम्साल ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पन... सोमबार, असार २२, २०८३
राष्ट्रिय सभा बैठक बस्दै, बजेटबारे ९ मन्त्रीले जवाफ दिने विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये ९ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार... सोमबार, असार २२, २०८३
ताजा समाचारसबै
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
कांग्रेसमा संस्थापन इतर समूहले भिन्नै कार्यालय खडा गर्‍यो, राष्ट्रिय भेलाको तयारी सोमबार, असार २२, २०८३
चलचित्र विधेयकमा १२२ वटा संशोधन प्रस्ताव दर्ता सोमबार, असार २२, २०८३
इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग सोमबार, असार २२, २०८३
राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो करारमा १८० कर्मचारी (सूचनासहित) सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्