काठमाडौं- नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि राजन भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।
काठमाडौं क्षेत्र नम्वर ४ प्रतिनिधि सभा सम्वन्वय समितिले नेपाली कांग्रेस नेता गगन थापाको क्षेत्रमा एमालेबाट भट्टराईलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको हो।
भट्टराई हाल मनोनित सांसद हुन् भने माधव नेपालको सरकारका परराष्ट्र सल्लाहाकार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।