काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले प्रस्तावित ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ का अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन्।
सोमबार चौथाइवालेले ठाकुरसँग भेटवार्ता गरेका हुन्।
चौथाइवालले नेता ठाकुरसँगको भेटमा आपसी हितका विषयमा कुराकानी भएको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।