• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी : केपी ओलीको कटु आलोचकदेखि ओलीकै जोडबलमा मुख्यमन्त्रीसम्म

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  २२:४९
1140x725

काठमाडौं- बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन्। मुख्यमन्त्री नियुक्त भएकै दिन बुधबार राति ९ बजे उनले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईबाट शपथ लिएकी हुन्। 

योसँगै उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री भएकी छन्। सात वटा प्रदेशमध्ये महिला मुख्यमन्त्री पाउने अवसर बागमती प्रदेशले पाएको छ। शाक्यले प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्रीको शपथ लिने चर्चा चलिरहँदा संघीय राजधानी काठमाडौंमा भने एमाले औपचारिक रुपमा दुई चिरा पर्दै थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अलग्गिएर वरिष्ठ नेता माधवकुमार नेपाल वैधानिक रुपमा अलग पार्टी दर्ता गर्ने प्रक्रियामा लागेका थिए। नेपाल समुहले बुधबार नै नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइसकेको छ। यससँगै एमालेभित्रको वैचारिक र अरु विवाद अन्तत: पार्टी विभाजनसम्म पुगेको छ।

मुख्यमन्त्रीको शपथ लिएकी शाक्य मंगलबारसम्म वरिष्ठ नेता नेपाल समूहमा थिइन्। एकाएक उनी एमालेको ओलीपक्षमा उभिँदै मुख्यमन्त्री बन्न तयार भइन्। बिहानै काठमाडौंको अर्याल होटलमा जम्मा भएर अलग पार्टीको कानुनी दस्तावेज नेपालपक्षले कोर्दै गर्दा हेटौँडामा शाक्य भने संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएर बधाई खाइरहेकी थिइन्। एकाएक नेपाल समूहबाट ओलीपक्षमा लागेकी शाक्य नेपालपक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न बुझाएको केन्द्रीय सदस्यको सूचीमा अटाइनन्।

यो पनि पढ्नुहोस्

कार्यकर्तालाई बाँदर बनाएर सडकमा प्रदर्शन गरिएकोमा अष्टलक्ष्मी शाक्यको टिप्पणी- कस्तो संस्कार हामीले हुर्कायौं!शुक्रबार, साउन ८, २०७८

नेपालको साथ छोडेसँगै उनलाई मुख्यमन्त्री बनाउन एमाले संसदीय दल तयार भएको थियो। 

निर्वाचनदेखि नै मुख्यमन्त्रीको दाबेदार
२०७४ सालको चुनावमा प्रतिनिधि सभाको उम्मेदवार नबनी बागमती प्रदेश सभाको चुनाव लड्दा उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो। काठमाडौं ९ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेकी शाक्य स्वयम् पनि मुख्यमन्त्रीकी आकांक्षी थिइन्। तर, पार्टीभित्रको गुटगत राजनीतिका कारण उनको चाहना पूरा भएन।

Ncell 2
Ncell 2
nimb
nimb

शाक्यलाई पन्छाउँदै पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो समूहका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएका थिए। निर्वाचनमा वाम गठवन्धन बनाएर माओवादी केन्द्र र एमाले निर्वाचनमा होमिएका थिए। तर, सरकारमा गएपछि एमाले र माओवादी केन्द्र एकीकृत हुँदै नेकपामा रुपान्तरण भयो। २०७४ सालको निर्वाचनमा एमालेको मुख्यमन्त्रीको आकांक्षी धेरै थिए। शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल लगायतका नेताहरुले मुख्यमन्त्रीको आश गरेका थिए भने उनीहरुको नाम चर्चामा पनि थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीको उम्मेदवारको रुपमा डोरमणिको एकाएक प्रवेश भयो। चर्चा नै नभएका उम्मेदवारवाट उनी एकाएक मुख्यमन्त्री बने। उनी मुख्यमन्त्री भएसँगै संघवाट मुख्यमन्त्रीको आशा गरेर प्रदेश झरेका माधवकुमार नेपालपक्षका उम्मेदवार छायाँमा परे। शाक्य, पाण्डे र नेपाल तीनै जना नेपालपक्षमा रहेका थिए।

यो पनि पढ्नुहोस्

एमालेको नेपाल–खनाल समूहले बागमतीमा बनायो समानान्तर कमिटी, संयोजकमा अष्टलक्ष्मी शाक्य मंगलबार, चैत २४, २०७७

२०३६ सालमा घर छोडेर कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य बनेकी शाक्यले ११ वर्षसम्म भूमिगत जीवन बिताएकी थिइन्। एमालेको अनुशासन  आयोगमा लामो समय अध्यक्ष भएका नेता अमृतकुमार बोहरासँग उनको विवाह भएको थियो। बोहरा अहिले एमालेका स्थायी कमिटी सदस्य छन्। उनी नेपाल समूहकै भए पनि अहिलेको विभाजनमा तटस्थ बसेका छन्।

पार्टीको महिला संगठनमा शाक्यले लामो समय काम गरेकी छन्। शाक्य २०५६ सालको आम निर्वाचनमा काठमाडौंबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि पनि उनी संविधानसभा सदस्य बनिन्।

उनी यसअघि महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भइसकेकी छन्। दोस्रो पटक उद्योग तथा वाणिज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनले अब करिव डेढ वर्ष मुख्यमन्त्रीको रुपमा बागमती प्रदेश हाँक्ने छिन्।

यो पनि पढ्नुहोस्

केपी ओली विचारशून्य छन्, जित्न सजिलो छ : अष्टलक्ष्मी शाक्यआइतबार, चैत २२, २०७७

पुस ५ गते पहिलोपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि शाक्यकै नेतृत्वमा तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहका ४५ सांसदले प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उनीहरूले शाक्यलाई मुख्यमन्त्रीको प्रस्तावसहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

उक्त अविश्वासको प्रस्तावपछि माओवादी केन्द्रबाट विजयी भएका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलाल लगायतले पदवाट राजीनामा दिएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले र माओवादी ब्युँताउने फैसला सुनाएसँगै अविश्वास प्रस्ताव फिर्ता भएको थियो। मुख्यमन्त्री रहेका पौडेलले बजेट र नीति तथा कार्यक्रम पेस गर्दा असहयोग गर्ने डरकै बीचमा शाक्यसहितको समर्थनमा बजेट पारित गराएका थिए।

यो पनि पढ्नुहोस्

कम्युनिस्ट आन्दोलन बच्यो भने पद ठूलो कुरा होइन : अष्टलक्ष्मी शाक्यबुधबार, चैत ४, २०७७

यो पनि पढ्नुहोस्

राष्ट्रपति र प्रधानमन्त्रीले तुरुन्त नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : अष्टलक्ष्मी शाक्यमंगलबार, फागुन ११, २०७७

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्