काठमाडौं- सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।
राजपत्रमा प्रकाशित भएसँगै निर्वाचन आयोगमा दल दर्ताका लागि बाटो खुलेको छ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गर्दै निर्वाचन आयोगमा आएका दुईवटा दल दर्ता सम्बन्धी निवेदन प्रकृयालाई अघि बढउन सक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।