Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालपक्ष नयाँ दल दर्ता गर्ने तयारीमा, अध्यादेश पर्खंदै

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  १२:११
1140x725

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालपक्ष नयाँ दल दर्ता गर्ने तयारीमा जुटेको छ। नयाँ दल दर्ता गर्नाका लागि नेपालपक्षका नेता राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यादेश जारी हुने पर्खाइमा रहेका छन्। 

पार्टी एकता गर्न दुबैपक्षबाट हदैसम्मको प्रयास गरेपनि सबै विकल्प बन्द भएपछि नयाँ दल दर्ता गर्ने पर्खाइमा बसेको नेपालपक्षका एक नेताले बताए। 

पार्टीको विधान सांगठनिक संरचना सबै तयार भइसकेकाले राष्ट्रपतिबाट अध्यादेश जारी भए लगतै पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएर नयाँ दल दर्ता गर्ने नेपालपक्षका एक केन्द्रीय सदस्यले बताए। ‘नयाँ दल दर्ता गर्न आवश्यक हुने सबै कागजपत्र तयार भइसक्यो। अब पार्टी नाम र चुनाव चिह्न फाइनल गर्नुपर्ने छ’, ति केन्द्रीय सदस्यले भने, ‘राष्ट्रपतिबाट दल विभाजन गर्न सहज हुने अध्यादेश जारी गर्ने पखाइमा छौं। अध्यादेश जारी भए लगत्तै नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जान्छौं।’ 

 नयाँ दल दर्ताका लागि आवश्यक सबै कागजपत्र तयार भएको र प्रिन्ट गर्न मात्रै वाँकी रहेको ति नेताको दाबी छ।

पार्टी नाम र चुनाव चिह्न सबैलाई मिल्नेगरी बनाउँ भन्ने भएपछि त्यस विषयमा छलफल चलिरहेको उनले बताए। ‘पार्टीको नाम र चुनाव चिह्नका विषयमा नेतैपिच्छे सुझाव आउँन थाल्यो। कसैले 'नेकपा एमाले समाजवादी' राखौं भन्छन्, कसैले 'नेकपा एकीकृत' राखौं भन्छन्, कसैले 'नेकपा एमाले जनवादी राखौं' भन्छन्। पार्टीको नामका विषयमा टुंगो नलागेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चुनाव चिह्नका विषयमा पनि कुरा मिलिनसकेको उनको भनाइ छ। 'चुनाव चिह्न कसैले कलम भन्छन्, कसैले किताब, कसैले कलश, कसैले हसिया हथौंडाभित्र तारा भन्छन्, चुनाव चिह्नबारे सहमति भएको छैन’,  ति केन्द्रीय सदस्यले भने, ‘राष्ट्रपतिबाट अध्यादेश जारी भए लगतै पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएर दर्ताको प्रक्रियामा जान्छौं।’ 
पार्टी एकताकालागि हदैसम्मको लचकता देखाएपनि अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि नयाँ दल दर्ताको प्रक्रियामा जानु परेको ति नेताको भनाइ छ। 

'हामीले पार्टी एकता होस् भन्ने शुभेच्छाले निक्कै लचकता अपनायौं तर केपी कमरेडले सम्माजनक एकतानै चाहनु भएन’,  ति नेताले भने, ‘पार्टी अध्यक्षलेनै एकता नचाहेपछि नयाँ दल दर्ता गर्नुको विकल्प रहेन।’ 

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने संकेत गरे लगतै नेपालपक्ष एकता हुनेमा आशावादी देखिएको थियो। तर, उल्टै ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ नेताहरुलाई कारबाही गरेपछि एकता साघुरिँदै गएको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अन्तिम अवस्थामा एकताका विषयमा चमत्कार हुन्छ कि भन्दै नेता घनश्याम भुसालसहित कार्यदलका नेताहरु मंगलबार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। तर अध्यक्ष ओलीसँगको भेटमा पार्टी एकताबारे कुनै प्रगति हुन नसकेपछि उनीहरु निराश भइ फर्किएका थिए। एमाले पार्टी विभाजन हुने निश्चित भएपछि को कता जाने भन्ने विषयमासमेत चर्चा हुन थालेको छ। नेपालपक्षलाई लामो समय साथ दिएका नेताहरु ओलीपक्षमा जान्छन् कि भन्ने आकलन गरिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ)
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ) मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसद् छल्दै ल्याइएका अध्यादेश फिर्ता लि... शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले... शनिबार, मंसिर १२, २०८३
सूचनाको हक 'निलम्बन'माः आयोगमा पदाधिकारी नियुक्ति अझै अनिश्चित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको गत असोज २२ र २३ गते बसेको पाँचौ पूर्ण बैठकबाट जारी जनकपुरधाम घोषणापत्रमा पनि सरकारले सूचनाको... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ) शनिबार, मंसिर १२, २०८३
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा शनिबार, मंसिर १२, २०८३
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही शनिबार, मंसिर १२, २०८३
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्