फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् निहीत स्वार्थका लागि देशलाई अस्थिर तुल्याउने खेल भएको आरोप लगाएका छन्।
'दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत निहLत स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो। विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।