• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालसहित १४ जनामाथि ह्विप उल्लंघनको आरोप, सभामुखले रोक्न सक्छन्? 

64x64
नेपाल लाइभ मंगलबार, भदौ १, २०७८  २०:२४
1140x725

काठमाडौं- नेकपा (एमाले)ले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै पार्टीका वरिष्ठ नेतासमेत रहेका माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट पदमुक्त गराउन संसद् सचिवालयमा पत्र दर्ता गराएको छ। उनीहरूले एमालेको संसदीय दलले जारी गरेको ह्विप उल्लंघन गरेको दाबी कारबाहीको पत्रमा उल्लेख छ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीले जारी गरेको ह्विप उल्लंघन गरेमा, अलग पार्टीमा गएमा कारबाही गर्न सक्ने उल्लेख छ। लिखित राजीनामा दिएमा, पदाधिकारीले सचेतकबाट भएको  निर्देशन (ह्विप) विपरीत मतदान गरेमा, तटस्थ रहेमा वा अनुपस्थित भएमा र सचेतकले दिएको निर्देशन विपरीत मतदान गरेमा वा तटस्थ रहेमा दल त्याग गरेको मानिने ऐनमा उल्लेख छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १४ जना एमाले सांसदले विभिन्न समयमा पार्टीले दिएको निर्देशन (ह्विप) उल्लंघन गरेकाले उनीहरुलाई पदमुक्त गर्नुपर्ने दाबी गरेका छन्। संसद् सचिवालयका अनुसार ओलीको पत्र दर्ता भएको छ। अब आगामी प्रक्रिया कानुन हेरेर अघि बढ्ने छ।

एमाले अध्यक्ष ओलीको तर्फबाट आएको पत्र ४ बजेर २५ मिनेटमा संसद् सचिवालयमा दर्ता भएको थियो। प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएकाले सचिवालयले सूचना जारी गरेर उनीहरु पदमुक्त भएको जानकारी गराउने छ। यसअघि प्रतिनिधि सभाका सदस्य (सांसद)हरु प्रभु साह, लेखराज भट्ट, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी, राष्ट्रिय सभाका सदस्यहरु रामबहादुर थापा 'बादल' र चन्द्रबहादुर खड्का माओवादीबाट निर्वाचित भएपनि एमाले प्रवेश गरेपछि कारबाहीमा परेका थिए। उनीहरुलाई संसद् सचिवालयले पदमुक्त गरेको थियो। उनीहरु अहिले सर्वोच्च अदालत गएका छन्। 

सभामुखले रोक्न सक्छन् 
सभामुख अग्निप्रसाद सापकोटाले एमालेका १४ सांसदमाथिको कारबाही रोक्न सक्छन् कि सक्दैन भन्ने आमचासो देखिएको छ। संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुखले रोक्न चाहेमा भने सक्ने देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

एमाले अहिले विभाजनको डिलमा उभिएको छ। एमालेको विभाजनलाई सहज पार्न भन्दै सरकारले मंगलबार मात्र राष्ट्रपतिलाई अध्यादेश सिफारिस गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनको प्रावधानलाई खुकुलो बनाउन राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। तर, सिफारिसअनुसार राष्ट्रपतिले जारी नगरिसकेकाले  सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल पक्षका लागि’ त्यो अवधिसम्म उनीहरुलाई सांसद पदबाट निलम्बन गरेको सूचना जारी नगर्न सक्ने देखिन्छ। ‘राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि अलग पार्टी गठन हुने र त्यसबेलासम्म उनीहरुको सांसद पदसमेत कायमै रहने भएकाले उक्त समयसम्म यो कारबाहीमाथिको निर्णय रोकिन सक्ने देखिएको छ। 

त्यसको प्रमुख आधार हो, कारबाही पत्रमा उल्लेख गरिएको ‘ह्वीप’को कुरा। सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा फैसला सुनाउने क्रममा संविधानको धारा ७६ (५) को व्याख्या गर्दै त्यसअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दलीय ह्वीप नलाग्ने र विश्वासको मत दिएकै कारण कारबाही गर्न नपाउने आदेश जारी गरेको थियो। 

‘सर्वोच्च अदालतले ह्वीप नलाग्ने प्रष्टसँग भनेको छ, आज आएको पत्रमा ह्वीप उल्लंघन गरेको आरोप लगाइएको छ। त्यसैले उहाँहरुलाई तत्कालै हटाउने सम्भावना छैन’र सभामुख सापकोटानिकट स्रोतले भन्यो।

यसबाहेक सभामुखले कानूनी परामर्शका लागि पनि तत्काल निर्णय नलिने स्रोतले बतायो। ‘अब कानुनी परामर्श हुन्छ। त्यसै अनुसार हुन्छ’, सभामुखनिकट स्रोतले भन्यो।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
व्यवसायी ऋषिराज मोरसँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग्यो
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
सम्बन्धित सामग्री
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरवलोकनको निवेदन स्वीकार गर... बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति राष्ट्रियसभाको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न नसोध्न चेतावनी दिएका थिए । बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बिहीबार, साउन २१, २०८३
ताजा समाचारसबै
व्यवसायी ऋषिराज मोरसँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग्यो बिहीबार, साउन २१, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ बिहीबार, साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्