फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको बैठक बसिरहेको छ।
मंगलबार सिंहदरबारमा वरिष्ठ नेता नेपालपक्षका सांसद र केन्द्रीय सदस्यहरुको बैठक बसिरहेको नेता झपट रावलले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, एमाले एकता र दल विभाजनसम्बन्धि अध्यादेशबारे छलफल भएको छ।
बैठकमा अहिले नेता नेपालले सम्बोधन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।