काठमाडौं– नेकपा एमालेले साउन १५ गतेलाई खीर खाने दिनलाई सम्झेर नेता कार्यकर्तालाई बोलाएर खुवाउने भएको छ।
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खाने कार्यक्रम राखिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
सोही कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालपक्ष भने खीर खाने कार्यक्रममा नजाने भएका छन्। खीर खाने कार्यक्रम राखिएपनि आफूहरुलाई थाहा नभएकाले नजाने केन्द्रीय सदस्य निरज आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।