काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को संसद्लाई हेटौंडामा सम्वोधन गरिरहेका छन्।
प्रधानमन्त्रीले प्रदेशसभालाई सम्वोधन गरिसकेपछि मुख्यमन्त्रीको कार्यालयमा प्रदेश सरकार मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम छ।
हेरौं प्रधानमन्त्री ओली सम्बोधन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।