काठमाडौं– नेपाली भूमिरक्षकका रुपमा चिनिएका देव नारायण यादव र उनका छोरा अजय यादवलाई भारतीय प्रहरीले अपहरण मुद्दामा कारवाही अघि बढाएको छ। छोरा अजयले भारतीय युवतीसँग भागी विवाह गरेका थिए।
केटी पक्षले आफ्नी छोरीलाई अपहरण गरेको भनेर दिएको निवेदनका आधारमा पक्राउ गरेको जानकारी भारतीय पक्षले गराएको छ।
देवनारायण र छोरा अजय बिरूद्ध भारतीय प्रहरीले एफआईआर अन्तर्गत कारवाही थालेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।