काठमाडौं– सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मुस्लिम धर्मावलम्बीहरुको तेस्रो ठूलो पर्व बकर इदका अवसरमा सरकारले बुधाबार सार्वजनिक बिदा दिने निर्यय गरेको हो।
बकर इदमा मुस्लीम धर्मावलम्बीहरुले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।