काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहानै कास्कीको अन्नपूर्ण गाउँपालिका पुगेका छन्। उक्त क्षेत्र अध्यक्ष दाहालको जन्मस्थान हो।
आफ्नो जन्मस्थान पुग्दा अध्यक्ष दाहालको गाउँपालिकामा स्थानीय पार्टी कमिटिले भव्य स्वागत गरेको छ।
कास्कीबाट चितवन बसाइ सर्दै औपचारिक शिक्षा लिएर जनयुद्धमा लागेका दाहाल लामो समयपछि आफु जन्मेको गाउँमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।