• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वीर अस्पतालको ठेक्कामा जागेश्वरको रजगज : आफ्नै व्यावसायिक ‘पार्टनर’लाई २ करोड ७६ लाखको अर्को ठेक्का

64x64
नेपाल लाइभ सोमबार, असार २१, २०७८  १४:२९
1140x725

काठमाडौं- कोभिड यूनिफाइड केन्द्रीय (वीर) अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले 'सेटिङ'मा आफ्नै व्यापारिक साझेदार (पार्टनर)लाई एकपछि अर्को ठेक्का उपलब्ध गराएका छन्।

दुई दिन अघि मात्र आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडर्स् प्रालिलाई १२ करोड ४३ लाख रुपैयाँ बराबरको समाना खरिदको ठेक्का मिलाएका डा गौतमले सोमबार फेरि थप २ करोड ७६ लाखको अर्को ठेक्का पनि मिलाएका छन्।

अस्पतालले सोमबार बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ। उक्त सूचना अनुसार म्याग्सिमलाई प्यासेन्ट मोनिटर खरिदका लागि २ करोड ७६ लाख ८५ हजारको ठेक्का परेको छ। डा गौतमले भुसालकै कम्पनीलाई मिल्ने गरी स्पेसिफिकेसन तयार गर्नेदेखि सामान ल्याएर उपलब्ध गराउनेसम्मको समय मिलाएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

डा गौतमले शक्तिको दुरुपयोग गर्दै आफ्नै व्यावसायिक पार्टनर भुसालको कम्पनीलाई शनिबार १२ करोड ४३ लाख रुपैयाँ बराबरको हाई इन्ड क्रिटिकल केयर भेन्टिलेटर खरिदको जिम्मा दिएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

'उहाँले उक्त कम्पनीलाई पहिले नै यो यो सामान किनेर राख्नु भनेर भन्नुहुन्छ' स्रोतले भन्यो 'अनि टेण्डर निकाल्दा त्यही अनुसारका शर्त राखेर त्यही कम्पनीले मात्र सामान उपलब्ध गराउने गरी सेटिङ भएको छ।' स्रोतका अनुसार डा गौतमले अख्तियारमा समेत आफ्नो पहुँच रहेको भन्दै वीरका कर्मचारीलाई उजुरी हाले पनि केही फरक नपर्ने भन्दै धम्की दिने गरेका छन्।

यो पनि पढ्नुहोस्

वीर अस्पतालमा डा जागेश्वरको ‘सेटिङ’, आफ्नै व्यावसायिक ‘पार्टनर’लाई १२ करोड ४३ लाखको खरिद ठेक्काआइतबार, असार २०, २०७८

म्याग्सिमका भुसाल र डा गौतम क्यानभास एजुकेशनल फाउन्डेसनका व्यावसायिक साझेदार हुन्। स्वास्थ्य मन्त्रालयको प्रवक्ता भएपछि उक्त विषय बाहिर आउन सक्ने भन्दै डा गौतमले क्यानभासको सेयर कागजी रुपमा भुसाललाई बिक्री गरेका छन्। डा गौतमले गत फागुनमा भुसाललाई क्यानभासमा रहेको ३० हजार कित्ता सेयर बिक्री गरेको कागजपत्र बनाएका छन्। 

म्याग्सिम मेडिकल क्षेत्रमा नयाँ कम्पनी हो। कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७२ जेठ ३१ गते दर्ता भएको उक्त कम्पनीले दुई वर्ष मात्र मेडिकल सामग्रीको काम गर्न सुरु गरेको हो। डा जागेश्वरकै योजना अनुसार म्याग्समिले २०७६ असार ११ गते मेडिकल सामग्रीको कारोबार गर्ने भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट स्वीकृति लिएको छ। त्यसअघि कम्पनीले हर्डवेयर, इलेक्ट्रोनिक्स तथा किचेन वेयरको कारोबार गर्दै आएको थियो। 

यो पनि पढ्नुहोस्

डा जागेश्वर गौतमविरुद्ध सेटिङमा ठेक्का लगाएको आरोप, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरीशुक्रबार, असार ११, २०७८

तर, २०७६ असार ३ गते म्याग्सिमले हस्पिटल इक्युपमेन्ट र सर्जिकल सामग्रीको कारोबार गर्ने भन्दै कारोबारको दायरा थप गरेको हो। करोबार थप गरेर म्याग्सिमले ४०२०/०७५/७६ दर्ता प्रमाणपत्र लिएको देखिन्छ। यो आधारमा हेर्दा म्याग्सिमले मेडिकल क्षेत्रको कारोबार गर्न अनुमति लिएको २ वर्ष मात्र पुगेको छ।  

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। बुधबार, वैशाख २, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार २०७९ साल जेठमा दलीय आधारमा निर्वाचित भएका स्थानीय तहका ३६ हजारभन्दा बढी जनप्रतिनिधिहरुको पद खारेज गर्दै अब हुने चुनाव गैरदलीय आधारमा... बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश खड्काकी श्रीमती विनीता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ... बुधबार, वैशाख २, २०८३
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्