complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

चिकित्सा शिक्षाको प्रवेश परीक्षा : ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य, २ वटा विषयको परीक्षा दिनेको हकमा के हुने?

64x64
नेपाल लाइभ आइतबार, असार २०, २०७८  १६:१७
1140x725

काठमाडौं- चिकित्सा शिक्षा आयोगले कोरोना महामारीका कारण रोकिएको चिकित्सा शिक्षातर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ देखि १३ गतेसम्म सञ्चालन गर्ने भएको छ।

आयोगले असार १५ गते नै परीक्षासम्बन्धी सूचना सार्वजनिक गरिसकेको छ। सार्वजनिक सूचनाअनुसार परीक्षामा सहभागी हुन विद्यार्थीले परीक्षा हुने दिनको ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट र आयोगको वेबसाइडमा भएको केस इन्भेस्टिगेसन एण्ड कन्ट्याक ट्रेसिङको फाराम डाउनलोड गरी विवरण भरेर लिएर आउनुपर्ने जनाएको छ।

आयोगले पीसीआर 'पोजिटिभ' परीक्षार्थीहरुका लागि छुट्टै कोठामा राखी परीक्षा लिने भएकाले पीसीआर 'पोजिटिभ' आएमा आयोगको इमेलमा पहिला नै जानकारी गराउनुपर्नेसमेत जनाएको छ।

यस्तै, विदेशी विद्यार्थीहरुले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने र सबै परीक्षार्थीले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने जनाएको छ।

प्रवेश परीक्षाका लागि आवेदन दिएका कतिपय परीक्षर्थीहरुले एकभन्दा बढी विषयको पनि परीक्षा फाराम भरी परीक्षाको तयारी गरेका छन्। तर, आयोगले ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्टसमेत माग गरेपछि विद्यार्थीहरु अन्योलमा परेका छन्।

परीक्षाको तयारी गरिरहेका एक विद्यार्थीले आफ्नो परीक्षा तालिका ९ र ११ गते भएकाले पीसीआर परीक्षण कतिपटक गर्नुपर्ने भन्ने विषयमा अन्योलता सिर्जना भएको बताए। ‘आयोगले ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट मागेको छ, मेरो परीक्षा एमबीबीएसको ९ र बी फामेर्सीको ११ गते छ,’ ती विद्यार्थीले नेपाल लाइभसँग भने, ‘दुईपटक पीसीआर गर्न त गाह्रो हुन्छ, परीक्षा आइसक्यो पढ्नु कि पीसीआर परीक्षणका लागि भौतारिनु! समस्या छ।’

यस्तै एमबीबीएस र बीपीएचका लागि फाराम भरेका अर्का विद्यार्थीले पनि अन्योलमा रहेको गुनासो गर्दै भने, ‘एउटा परीक्षा दिनेको हकमा त ठीकै होला। तर हामीजस्ता दुईवटा विषयमा परीक्षा दिने विद्यार्थी अन्योलमा परेका छौं।’

विद्यार्थीहरुले पीसीआर रिपोर्ट आवश्यक पर्ने अवस्थामा परीक्षार्थीको निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नसमेत माग गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले सीसीएमसीको निर्देशनका आधारमा आयोगले पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको बताए।

सूचनामा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट चाहिने भनिए पनि दुई पटक परीक्षा हुने परीक्षार्थीले पहिलोपटकको परीक्षामा मात्र ७२ घण्टा भित्रको रिपोर्ट पेस गरी पछिल्लो परीक्षामा पनि सोही रिपोर्ट देखाए हुने कोइरालाले जानकारी दिए।

‘पीसीआर परीक्षणको व्यवस्थाले विद्यार्थीलाई समस्या हुन्छ, तर सीसीएमसीले निर्देशन दिएपछि हामीले सोहीअनुसार परीक्षा गर्न लागेका हौं,’ कोइरालाले भने, ‘पहिलो परीक्षाको हकमा ७२ घण्टाभित्रको रिपोर्ट लिएर आउने र त्यसपछिको परीक्षामा त्यही रिपोर्ट ल्याए हुन्छ, एकपटक परीक्षण गरेपछि पुग्छ, धेरै पटक परीक्षण गर्नु पर्दैन।’

आयोगले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार एमबीबीएसको साउन ९ गते, बीडीएसको साउन १० गते बीएससी नर्सिङ, बीएएसएलपी, बी पफ्र्युजन टेक्नोलोजीको साउन ११ गते, बीएएमएस, बीएनएस, एमएलटी, बीएसी, एमआइटी, बी फार्मा, अप्ट्रोमेटी र बीपीटीको साउन १२ र बीपीएचको १३ गते परीक्षा हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

परीक्षामा सहभागी हुने परीक्षार्थी आफैंले रोजेको परीक्षा केन्द्रमा दुई घण्टाअघि पुग्नुपर्ने आयोगले जनाएको छ। परीक्षार्थी आफैंले प्रवेशपत्र परीक्षा सुरु हुनुभन्दा पाँच दिन अगाडि अनलाइन माध्यमबाट प्रिन्ट गरेर परीक्षा केन्द्रमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्