• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

युरोकप २०२० : इंग्ल्यान्ड र बेल्जियमको पक्षमा बद्री, प्रमोदका प्रिय बेल्जियम, इटाली र स्पेन

धनु विश्वकर्मा शुक्रबार, असार १८, २०७८  १९:३०
1140x725

काठमाडौं- गायकद्वय प्रमोद खरेल र बद्री पंगेनीको कलाकारिता पछिको रोजाइ खेल हुन्छ। परिआउँदा आफैं मैदानमा समेत उत्रिने उनीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलको मज्जा लिइरहेका हुन्छन्। त्यसैमाथि फुटबल उनीहरुको प्रिय खेलमध्येमा पर्छ। 

अहिले युरोकप २०२० र कोपा अमेरिका चलिरहेका छन्। उनीहरू यी खेललाई नछुटाइ हेरिरहेका छन्। शुक्रबार युरोकप २०२० अन्तर्गत दुई खेल हुँदैछन्। स्पेनविरुद्ध स्विट्जरल्यान्ड र इटनलीविरुद्ध बेल्जियमले खेल्दैछन्। 

युरोकप अन्तर्गत गायकद्वय खरेल र पंगेनीले आफ्नो मनपर्ने टिम, खेलाडी र हेर्ने योजना नेपाल लाइभसँग बाँडेका छन्।

बद्री पंगेनी
मन पर्ने टिम : मेरो मन पर्ने टिम फ्रान्स हो। सुरुदेखि मनले जितून् भन्ने कामना गरेको चाहिँ इंग्ल्यान्ड र बेल्जियम हुन्। किनभने धेरै नेपाली दाजुभाइ र दिदीबहिनीले त्यहाँ रोजगारी पाउनुभएको छ। त्यसैलाई कर्मभूमि बनाएर बस्नुभएको छ। म पनि ती देशहरुमा धेरैपटक गएको छु, त्यो हिसाबले पनि माया लाग्दो रहेछ।

इंग्ल्यान्डमा धेरै युवा खेलाडी छन्, त्यसले गर्दा अलिक बलियो छ। नयाँ–पुरानो टिमले गर्दा इटाली पनि राम्रो टिम छ। तर, यसपालि जित चाहिँ इंग्ल्यान्ड र बेल्जियममध्ये एउटाको उपाधि होस्।  इंग्ल्यान्डले विश्व फुटबललाई जोगाउने कुरामा अहम् भूमिका खेलेको छ। त्यहाँको लिग होस् वा अरु कुनै खेलमा, ऊ अगाडि रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मनपर्ने खेलाडी रोनाल्डो : मलाई क्रिष्टियानो रोनाल्डो मनपर्छ। उसले हारे पनि, जिते पनि मनपर्छ। रोनाल्डोको मिहिनेत र अभ्यास सबैभन्दा राम्रो पक्ष हो। टिमको कारणले हार्नु फरक कुरा हो तर मिहिनेत, अभ्यास र क्षमताले गर्दा मलाई धेरै मनपर्छ। 

पुरानो टिम पोर्चुगल : गएको युरोकपमा मैले पोर्चुगललाई समर्थन गरेको हो। उसले नै जितेको हो। यसपालि पहिलेदेखि नै समर्थन गरेको टिमका कारणले फ्रान्स र खेलाडीको कारणले पोर्चुगल हो। 

पहिलेकोमा रौनक बढी हुन्थ्यो। स्टेडियममा दर्शकहरू भरिभराउ हुन्थे। हामी पनि साथीभाइ मिलेर प्रोजेक्टर लगाएर हेरिन्थ्यो। अहिले कोरोनाका कारणले घरमा बसेर हेर्ने गरेका छौं। त्यो रमाइलो छैन।

खेलाडीहरूमा पनि लङ्गपास  र इयर पास कम खेलेको लाग्यो। सर्ट पास बढी खेलिरहेका छन्। समग्रमा खेल मन परेको छ। कन्ट्री गेम भन्दा पनि क्लबको जस्तो छ। त्यो भएर पनि यो पटक मन परेको छ। नयाँ टिमले चान्स पाउनु पनि राम्रो हो। स्टार खेलाडी आउट हुँदा अलिक नराम्रो लाग्छ, त्यति हो। 

समग्र युरोकपको खेल हेर्दा फ्रान्स र स्विट्जरल्यान्डमा कडा प्रतिस्पर्धा भयो। स्वीडेन जित्छ भन्दाभन्दै युक्रेनले अन्तिममा थपिएको समयमा हराइदियो। सबैको खेल बराबरी छ। राम्रो हुँदाहुँदै आउट भएको हंगेरी हो। मेरो अनुमान यसपल्ट फ्रान्सले खेल जित्ला भन्ने थियो, तर त्यो गलत साबित भएको छ। गएको वर्ल्ड कपमा मैले सुरुदेखि नै फ्रान्सले जित्छ भनेको थिएँँ, जित्यो पनि। यसपटकको फ्रान्सको डिफेन्स एकदम कमजोर देखियो। बेल्जियमको पनि डिफेन्स कमजोर छ। इंग्ल्यान्ड भने सुरुदेखि नै राम्रो छ। 

स्विट्जरल्यान्ड र बेल्जियमले जित्ने अनुमान
स्विजरल्यान्ड र स्पेनमा स्विजरल्यान्ड जित्ने देखेको छु। त्यसैगरी बेल्जियम र इटालीमा बेल्जियमले जित्छ भन्ने लागेको छ। 

प्रमोद खरेल  
मन पर्ने टिम : बेल्जियम, इटाली र स्पेन मन पर्छ। एक मात्र भनेर छैन। 
मन पर्ने खेलाडी : फ्रान्सको एम्बाप्पे हो तर, यसपल्ट चल्दै चलेन। उता बेल्जियमको टिमको हाजार्डका दाजुभाइ पनि मन पर्छन्। पोर्चुगलको खेलसँग भाइले एकदम राम्रो खेल्यो।
समर्थन : कहिले बेल्जियम, कहिले इटाली, कहिले स्पेन र कहिले फ्रान्सलाई समर्थन गर्दै आएको हो। यता पनि उही भोइस अफ नेपालको जस्तै राम्रा–राम्रा भिड्छन् र एउटा राम्रो आउट हुन्छ। 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन
सरकारलाई अर्थ समितिले दिएका आठ बुँदे निर्देशन के–के हुन्?
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन शुक्रबार, असोज २, २०८३
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्