• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधान रक्षाका लागि हस्ताक्षर गरिएको हो, कुनै हालतमा फिर्ता हुँदैन

मेटमणि चाैधरी शुक्रबार, असार १८, २०७८  २०:१९
1140x725

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता एवं विघटित प्रतिनिधि सभाका सदस्य मेटमणि चाैधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर गरिएको हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने बताएका छन्। उनले संविधान रक्षाका लागि हस्ताक्षर गरिएको भन्दै कुनै हालतमा फिर्ता नहुने नेपाल लाइभसँग बताए। 

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका २३ जनै नेताहरूलाई तीन दिनको समयसीमा दिएको छ। यसअघि नेपाल पक्षका केही नेताहरूले समेत त्यो निर्णयको कुनै अर्थ नभएको र ओलीले एमाले एकताको 'च्याप्टर क्लोज' गरेको प्रतिक्रिया दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल पक्षीय नेता चाैधरीले पनि बालुवाटारको 'धम्की र अल्टिमेटम'को कुनै महत्व नहुने बताए। यस्तो छ उनले नेपाल लाइभलाई दिएको प्रतिक्रिया :

Xtrem
Xtrem
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली गुटको बैठकले केन्द्रीय कमिटीको सदस्यहरूलाई दिएको अल्टिमेटम पुन: पानीको फोका सावित हुनेछ। जाल, झेल, षडयन्त्र मात्रै गर्न जानेको ओली गुट आफैंमा अवैध छ। अवैध गुटले गरेको धम्की र अल्टिमेटमले  कुनै महत्व राख्दैन।
नैतिकता र आचरण समेत गुमाएको गुट नेपालको कम्युनिष्ट आन्दोलन, राष्ट्रको प्रणाली, संविधान, कानुन नै समाप्त गर्ने अभियानमा लागिसकेको छ। राष्ट्रवादको नारा पुरै नाङ्गो भइसकेको छ। पटक-पटक प्रतिनिधि सभा भंग गरेर नेपाली जनताको मतको अवमूल्यन गरेको छ भने सर्वाेच्च अदालतप्रति समेत अवहेलना गरेको छ।
नेपालको प्रणाली नै खारेज गरेर निरंकुश र तानाशाही शासक बन्ने चिन्तनकासाथ अघि बढेको ओली सरकार नेपाली जनताको नजरमा पुरै गिरिसकेको छ। तर पनि आफूलाई कम्युनिष्ट सरकार भन्दै नेपाली जनताका आँखामा छारो हाल्ने र भ्रम सिर्जना गर्ने काम गरिरहेको छ। 
कम्युनिस्ट पार्टीको बीचमा एकता नहोस् भनेर अनेक षड्यन्त्र गरिएका छन्। दुई ठूला कम्युनिस्ट पार्टीको बीचमा भएको एकतालाई भाँड्नका लागि भएजति सबै काम गरे। सग्लो नेकपा एमाले हुन नसकोस् भनेर हतार हतार बैठक बसेर नेकपा एमालेको पदाधिकारी भंग गर्नेदेखि लिएर प्रदेशको इन्जार्जहरू हटाएको र सबै प्रदेशमा आफनो गुट र झोलिका मान्छे मात्रै राखेको, नेकपा एमालेको सदस्य समेत नभएकाहरूलाई केन्द्रीय कमिटीको सदस्य बनाएको, आफूभन्दा सिनियर नेताहरूलाई कारबाही गरी नेकपा एमालेलाई विभाजन गरेको सबैले देखेकै छन्। सार्वजनिक कार्यक्रममा मनमरी बोलेर एकता हुनै थालेको नेकपा एमालेलाई विभाजनको लागि मलजल गर्ने काम ओलीबाट भएको हो। नजानेर होइन, जानी जानी योजनावद्ध तरिकाले यी सबै कार्यहरू भइरहेको महसुस भइरहेको छ। ओली कम्युनिष्ट आन्दोलनलाई विखण्डन गरेर पुँजीवादको अगाडि घुँडा टेकेर लम्पसार भइसकेका छन्।
जबसम्म ओलीले आफूले गरेको अपराधको विषयमा नेपाली जनता र कम्युनिष्ट कार्यकर्ताहरूसँग माफी माग्दैनन् तबसम्म ओली गुटसँग एकता हुँदैन। जहाँसम्म सर्वाेच्च अदालतमा गरिएको हस्ताक्षरको कुरा छ- त्यो कुनै पनि हालतमा फिर्ता हुँदैन। किनकी त्यो हस्ताक्षर ओलीको असंवैधानिक कदम विरुद्धको कदम हो। नेपालको प्रणाली जोगाउनका लागि, संविधान र कानुनको रक्षाका लागि गरिएको पवित्र कार्य हो।

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्