• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भ्रष्टाचार गरेको भन्दै रेडक्रसका तत्कालीन अध्यक्ष र कोषाध्यक्षको साधारण सदस्यता खारेज

64x64
नेपाल लाइभ बिहीबार, असार १७, २०७८  १९:३५
1140x725

काठमाडाैं- नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले तत्कालीन अध्यक्ष सञ्जीव थापा र कोषाध्यक्ष भक्त खवासलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ। नेतृत्वमा रहँदा आर्थिक अनियमितता गरेकाे भन्दै १० असारमा बसेको केन्द्रीय समिति बैठकले उनीहरूको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो।

थापा नेतृत्वमा रहँदा केन्द्रीय गोदामघर खरिद गर्ने क्रममा अनियमितता गरेको, रक्त संचार भवन निमार्णको ठेक्का प्रक्रियामा बोलपत्रको शर्त तथा नियम विपरित ठेक्का स्वीकृत गरेको तथा भूकम्प प्रतिकार्य कार्यक्रमका लागि वैदेशिक सहायता प्राप्त रकममा भूकम्प प्रतिकार्य सञ्चालन समिति गठन गरेर मासिक रुपमा मोटो रकम लिएको नेरेसोले जनाएकाे छ। 

उपकोषाध्यक्ष होमप्रसाद पाठकको संयोजकत्वमा गठन गरिएकाे छानबिन समितिले केन्द्रीय रक्त संचार भवन निमार्णको लागि गरिएको बोलपत्रदेखि अन्तिम स्वीकृतीसम्मको अध्ययन गर्न संरचनात्मक इन्जिनियर र कर्पोरेट लयरबाट प्रतिवेदन लिएको थियो।

दुवैको प्रतिवेदनले बाेलपत्रको शर्त तथा नियम विपरित, प्रचलित कानुन विपरित तथा नेरेसोको आर्थिक नियमावली विपरित वोलपत्र स्वीकृत गरी प्रक्रिया मिचेको र खराव मनशाय राखेर स्वीकृत गरेको समितिले ठहर गरेको छ। त्यसैगरी भक्तपुरस्थित खरीद गरिएको केन्द्रीय गोदामघरको जग्गामा समेत अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

यस अगाडी जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जग्गा खरिदका सन्दर्भमा लिएको बयानमा विचौलिया राजेश देशेमरुले करिव २ करोड रुपैयाँ आफूले कमाएको स्वीकार गरेका थिए। सो रकम अनियमितता ठहर गरी केन्द्रीय अनुसन्धान ब्यूराेलाई संस्थाले ठगी मुद्धा चलाउन सिफारिस गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

समाज कल्याण परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयबाट चार्टर्ड एकाउन्टेट कृष्ण आचार्यको संयोजकत्वको हिसाव जाँच विज्ञ समूहले पनि जग्गा खरिद र रक्त संचार भवन निमार्णमा प्रक्रियागत त्रुटि रहेको ठहर गरेको थियो।

नेरेसो तदर्थ समितिले कार्यसमितिको बैठकका निर्णय अनुसार विभिन्न प्रतिवेदनसहित कारबाहीकाे लागि जिल्ला प्रशासन कार्यालय काठमाडाैं, गृह मन्त्रालय तथा केन्द्रीय अनुसन्धान ब्यूराेलाई निवेदन दिएको अध्यक्ष डा नेत्रप्रसाद तिमल्सिनाले बताए।

जग्गा खरिद तथा भवन निमार्ण प्रक्रियामा संलग्न रही अन्तिम स्वीकृत गर्ने संलग्नहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउन शुरु गरिएको उनकाे भनाइ छ। यस्तै, सामाजिक संस्थाका पदाधिकारीहरुले भूकम्प प्रतिकार्यको लागि दाताहरुबाट प्राप्त भएको रकम मासिक रुपमा तलब तोकि लिन नमिल्ने ठहरसमेत गरेको थियाे। 

साेपश्चात रकम फिर्ता गर्नलाई पूर्वअध्यक्ष थापासहित ६ जनालाई नेरेसोले पत्राचार गरेको थियो। जसमध्ये पूर्वउपाध्यक्ष अजित शर्मा, पूर्वकोषाध्यष देवेन्द्रबहादुर प्रधान र पूर्वउपमहामन्त्री हरी न्यौपानेले प्रथम पत्र प्राप्त गरेपछि रकम फिर्ता गरेका थिए।

यता, पूर्वअध्यक्ष थापा, पूर्वमहामन्त्री देवरत्न धाख्वा र पूर्व केन्द्रीय सदस्य भक्त खवासले रकम फिर्ता गर्न इन्कार गरेकाे नेरेसोले जनाएकाे छ। 

नेरेसोका अनुसार थापाले ४५ लाख ६२ हजार पाँच सय रुपैयाँ, धाख्वाले करिब ३३ लाख रुपैयाँ र खवासले १३ लाख ४० हजार रुपैयाँ फिर्ता गर्न बाँकी छ । रकम फिर्ता नगर्ने धाख्वालाई भने नेरेसोले चौथोपटक थप स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण चित्त नबुझे उनलाई थप कारबाही गर्ने नेरेसोले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा वरिष्ठ नेतामा बालेन अनुमोदित
सरकार र चिकित्सक संघ सहमति : के भयो उपलब्धि?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सम्बन्धित सामग्री
सरकार र चिकित्सक संघ सहमति : के भयो उपलब्धि? चिकित्सक संघले लामो समयदेखि अहिलेको कानुन पर्याप्त प्रभावकारी नभएको भन्दै सजाय कडा बनाउन र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई थप गम्भ... बुधबार, साउन १३, २०८३
थापाथलीको तार व्यवस्थापनका लागि सम्बन्धित निकायलाई ऊर्जा मन्त्रीको निर्देशन मंगलबार राति भएको आगलागीपछि मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर अवस्थाको निरीक्षण गरेका हुन्। बुधबार, साउन १३, २०८३
छानबिन टोलीद्वारा कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन सुरु गत आइतबार राति दुई पक्षबीच उत्पन्न विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइ... बुधबार, साउन १३, २०८३
ताजा समाचारसबै
रास्वपा वरिष्ठ नेतामा बालेन अनुमोदित बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघ सहमति : के भयो उपलब्धि? बुधबार, साउन १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
मन्त्रिपरिषद् बैठक सुरु बुधबार, साउन १३, २०८३
कर्णालीको पाँचौँ मुख्यमन्त्री बने मंगलबहादुर शाही बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड मंगलबार, साउन १२, २०८३
कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृत्यु बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्