काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन्। प्रमुख कन्सल्टेन्ट डा बास्तोला सोमबार अस्पतालको निर्देशकमा नियुक्त भएका हुन्।
अस्पतालका निर्देशक डा सागरराज भण्डारी उमेरहदका कारण हालै मात्र अवकाश प्राप्त भएका थिए।
डा बास्तोलाको नेतृत्वमा शुक्रराज अस्पतालका कोरोना संक्रमितको उपचार हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।