• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कति हुनुपर्छ तपाईंको तौल?

डा विजय खड्का शनिबार, असार १२, २०७८  ११:४५
1140x725

स्वस्थ व्यक्तिहरुमा आफ्नो आइडिएल तौल कति हुनुपर्छ भन्ने जिज्ञासा सबैमा हुनसक्छ। तर व्यक्तिको तौल यति नै हुनुपर्ने भन्ने हुँदैन। यो धेरै कुराहरु जस्तैः व्यक्तिको उमेर, उचाई, लिंग, शरीरको बनावट, मांसपेशी र बोसोको मात्रा लगायका कुराहरुमा भर पर्छ।

तौल धेरै वा थोरै हुनु भनेको कुनै रोगको कारक वा संकेत हुनसक्छ।

तौल धेरै हुनु वा थोरै हुनु थाइराइड, आमाशय (प्यांक्रियाज) वा अरु कुनै इन्डोक्राइन ग्रन्थीको समस्याले हुनसक्छ।

तौल धेरै भयो भने मधुमेह, उच्च रक्तचाप, स्ट्रोक, हृदयघात आदि रोग हुने सम्भावना धेरै हुन्छ।

त्यस्तै तौल कम हुनुले भिटमिनहरुको कमी, हड्डिमा कमजोरी, रक्तअल्पता, रोगसँग लड्ने क्षमतामा कमी, शारीरिक विकासमा कमी आदि समस्याहरु देखिन सक्छ।

निम्नि लिखित तरीकाहरुबाट आफ्नो शरीरको आइडिएल तौल थाहा पाउन सकिन्छ ।

१. बडीमास इन्डेक्स (बिएमआइ)

यो सामान्यतया प्रयोगमा आउने विधि हो । यसले व्यक्तिको उचाइको आधारमा तौलको मापन गर्दछ। बिएमआई निकाल्ने उपाय भनेको शरीरको तौललाई उक्त व्यक्तिको उचाई (मिटरमा)को दुई गुणाले भाग गर्ने हो। अर्थात बिएमआई = तौल केजी/उचाई मिटर स्क्वाएर। (BMI = kg/m2) बिएमआइ = तौल किलोग्रामलाई उचाई (मिटरमा)को स्क्वाएरले भागा गर्ने।

Ncell 2
Ncell 2
nimb
nimb

विश्व स्वास्थ्य संगठनका अनुसार बिएमआइ १८.५ देखि २४.९ सम्म रहेकालाई स्वस्थ। १८.५ भन्दा तल भएमा तौलमा कमी। बिएमआइ १६ भन्दा तल भएमा तौलमा धेरै नै कमी भएको अवस्था हो।

यस्तै बिएमआइ २५ देखि ३० सम्म भएमा मोटो,  ३० देखि ३५ सम्म मध्यम मोटो र ३५ देखि ४० सम्म भएमा धेरै नै मोटो अवस्था हो।

तर दक्षिणपूर्वी एसियाली मुलुकहरुमा बिएमआई २२ दशमलब ९ सम्मलाई मात्र स्वस्थमा राखिन्छ।

बिएमआइले व्यक्तिको उचाईको आधारमा मात्र तौलको मापन गर्दछ। यसले व्यक्तिको कम्मर अथवा हिपको मापन, शरीरमा मांसपेशी र बोसोको मात्रा आदी कुराहरुलाई महत्व दिँदैन। त्यसैले मानिसले यो विधिको प्रयोगबाट मात्र आफ्नो तौल ठिक छ वा छैन भन्ने निर्णय गर्नु हुदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२. कम्मर र हिपको अनुपात 

यस विधिमा कम्मर र हिपको मापन लिने, तिनको अनुपात निकाल्ने र त्यसको आधारमा स्वास्थ्य स्थितिको जानकारी लिने गरिन्छ। धेरै अध्ययनहरुमा के देखिएको छ भने जुन मानिसको शरीरको बिच भागमा धेरै बोसो जम्मा भएको हुन्छ। तिनीहरुमा मुटु, रक्तनलीमा समस्या देखिने सम्भावना धेरै हुन्छ।

यसमा आफ्नो कम्मरको सबैभन्दा सानो भाग नाप्ने अनि हिपको सबैभन्दा ठूलो भाग नाप्ने र त्यसको अनुपात निकाल्ने।
पुरुष < ०.९ कम जोखिम, ०.९–०.९९ मध्यम जोखिम > १ धेरै जोखिम
महिला  < ०.८  कम जोखिम, ०.८–०.८९ मध्यम जोखिम, >०.९ धेरै जोखिम

३. कम्मर र उचाईको अनुपात

कम्मरको सबैभन्दा सानो भागको मापन गर्ने र व्यक्तिको उचाईको अनुपात निकाल्ने। यदी अनुपात ०.४ वा कम छ भने व्यक्ति स्वस्थ मानिन्छ। यदी ०.५ भन्दा धेरै भएमा व्यक्तिमा मोटोपना भएको बुझिन्छ।

उदाहरणका लागि

उचाई ५ फिट ४ इन्च = १६२.५ सिएम

कम्मर ३३ इन्च = ८८ सिएम
अनुपात ४/१६२.५ = ०.५१ > ०.५
यस व्यक्तिमा मोटोपना भएको जानकारी दिन्छ। 

४. शरीरमा बोसोको मात्र 

सामान्यतया स्वास्थ्यकर्मीले व्यक्तिको थाई, पेट, छाती (पुरुष) पाखुरा (महिला) मा एक किसिमको औजार प्रयोग गरेर छाला र त्यस मुनिको बासोलाई च्यापेर शरीरमा बोसोको मात्राको मापद गर्दछ।

पुरुष  
स्वस्थ्य १४–१७ प्रतिशत
सन्तोषजनक १८–२५ प्रतिशत
मोटो २६–३७ प्रतिशत
धेरै मोटो >३८ प्रतिशत

महिला 
स्वास्थ्य २१–२४ प्रतिशत
सन्तोषजनक २५–३१ प्रतिशत
मोटो ३२–४१ प्रतिशत
धेरै मोटो >४२ प्रतिशत

५. ब्रोका इन्डेक्स 

यो सबैभन्दा  सजिलो तरिका हो। यसमा व्यक्तिको उचाइलाई १०० अंकले घटाउने र आउने अंक भनेको त्यस व्यक्तिको स्वस्थ तौलको माथिल्लो दायरा निर्धारण गर्दछ। यदि कसैको तौल त्यो अंकभन्दा धेरै छ भने त्यस व्यक्तिमा मोटोपना छ भन्ने बझिन्छ।

उदाहरण
उचाई ५ फिट ४ इन्च =  १६२.५ सिएम
१६२.५ - १०० = ६२.५
६२.५ सम्मको तौल =  स्वस्थ
> ६२.५ मोटोपना

(फिजिसियन डा खड्का नेसनल कार्डियो सेन्टर बसुन्धारामा कार्यरत छन्)

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्