• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

उचाइ नबढ्ने रोगलाई यसरी जितेका थिए मेसीले

64x64
नेपाल लाइभ आइतबार, असोज १५, २०७४  १५:२९
1140x725

एक सामान्य परिवारको छोरो । प्रतिभा, मेहनत र फुटबलप्रतिको लगावले जसलाई विश्वको हिरो बनायो । बैंक ब्यालेन्सदेखि फ्यान्सको संख्या, केही कुरामा कमी छैन उनलाई । संसारकै प्रिय खेलाडी भएका छन् उनी । धेरै फ्यानले ‘भगवान्’का रूपमा समेत हेर्न थालेका छन् उनलाई । उनी हुन्– अर्जेन्टिनाका फुटबलर लियोनल मेसी ।

तर, यो सफलता र यो ख्याति उनले सहजै पाएका होइनन् । रातारात पाएका होइनन् । विभिन्न बाधा–अवरोध पार गर्दै, हण्डर–ठक्कर खाँदै उनी यहाँसम्म आइपुगेका हुन् ।

मेसी अहिलेका सबैभन्दा महँगा खेलाडीमध्ये एक हुन् ।  वर्षमा तलबबाट मात्रै पाँच करोड डलरभन्दा बढी आम्दानी गर्ने मेसीसँग कुनै बेला उपचारका लागि एक सुको पनि थिएन । सुन्दा अचम्म लाग्ला । तर, यो सत्य हो ।

अर्जेन्टिनाको रोसारियो शहरमा जन्मेका हुन् मेसी । उनका बुवा जोर्ज होरासियो मेसी स्टिल फ्याक्ट्रीका मजदुर थिए । आमा सेलिया मारिया सरसफाइको काम गर्थिन् । जोर्ज र सिलियाका चार सन्तानमध्ये मेसी माइला थिए ।

सानैदेखि फुटबलमा विशेष अभिरुचि थियो उनको । आफ्नो खेल्ने सोख पूरा गर्न उनी पाँच वर्षकै उमेरमा एक लोकल क्लबमा आबद्ध भएका थिए । यस क्लबका कोच भने उनका बुवा जोर्ज थिए । बुवा उनलाई महान् फुटबलर बनाउन चाहन्थे । फुटबल गजबले खेल्थे मेसी । फुटबल खेल्ने उनमा विलक्षण प्रतिभा थियो, अहिले पनि छ । उनी ‘फुटबलकै लागि जन्मिएका हुन्’ भन्ने कुरा उनले पाँच वर्षको उमेरमै प्रमाणित गरिसकेका थिए ।

११ वर्षको उमेरमा मेसी ‘ग्रोथ हर्मोन डिफिसियन्सी’ बाट ग्रस्त भए । यस रोगमा मानिसको उचाइ बढ्दैन । मेसी र उनको बुवाका सपनामा तुषारपात भयो । रोगबाट मुक्ति पाउन जुन उपचारको आवश्यकता थियो, त्यसको आर्थिक भार बेहोर्न उनका आमाबुवा असमर्थ थिए । उपचारका लागि हरेक महिना लगभग नौ सय डलर खर्च लाग्ने थियो । नाजुक आर्थिक स्थितिका कारण जोर्ज र सिलिया लाचार थिए ।

मेसीको खेल क्षमता देखेर एउटा लोकल क्लबले उनलाई प्रशिक्षण दिने इच्छा जाहेर ग¥यो तर उपचारको विषयमा भने क्लब मौन रह्यो । यसैबीच मेसीको जीवनमा काल्र्स रेक्साच नामक व्यक्तिले प्रवेश गरे । उनी स्पेनको बार्सिलोना क्लबका सहायक निर्देशक थिए । मेसीका केही आफन्तबाट रेक्साचले मेसीको खेल्ने अद्भुत क्षमताबारे सुनेका थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

मेसीका बुवाले जेनतेन बार्सिलोनाका लागि छोराको ट्रायलको व्यवस्था गरे । ट्रायलमा रेक्साच मेसीबाट यति प्रभावित भए कि हातमा कन्ट्र्याक्ट पेपर नहुँदा उनले एउटा नेपकिन पेपरमा मेसीलाई हस्ताक्षर गर्न लगाए । उनले मेसीलाई बार्सिलोना क्लबमा सामेल गर्ने निर्णयमात्र गरेनन्, क्लबले उनको उपचारको सम्पूर्ण खर्च बेहोर्ने पनि भयो । यसबापत अर्जेन्टिनाबाट स्पेन आएर बस्नुपर्ने शर्त मेसी परिवारसामु राखियो । आफूले देखेको सपनालाई पूरा गर्न मेसीका बुवा परिवारसहित स्पेनमा बस्न थाले ।

यसपछि मेसीले बार्सिलोनाको जुनियर ‘बी’ र ‘सी’ टिमबाट केही वर्ष खेले । कमजोर आर्थिक अवस्थाले मेसीको जीवनमा सदैव दुःख दियो । आर्थिक स्थितिका कारण सन् २००३ मा उनी बल्ल–तल्ल क्लबबाट बाहिरिनबाट जोगिए । गरिबीकै कारण क्लबले उनलाई निकाल्ने निर्णय गर्‍यो । तर, केही प्रशिक्षकले बार्सिलोनाको व्यवस्थापनसँग मेसीको प्रतिभाबारे छलफल गरेपछि क्लब उनलाई राख्न तयार भयो । यसपछि उनले बार्सिलोनाका सबै स्तरका टिमबाट फुटबल खेले ।

राम्रो प्रदर्शनका कारण सन् २००४ मा उनले पहिलो पटक बार्सिलोनाको मुख्य टिमबाट खेल्ने अवसर पाए । १७ वर्षको उमेरमा ‘स्पेनिस लिग’ खेल्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । बार्सिलोनाको इतिहासमा उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्न सफल भए । –एजेन्सी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रकाशित मिति: आइतबार, असोज १५, २०७४  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
सम्बन्धित सामग्री
सडक दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु उनीहरुको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार, कात्तिक २५, २०८३
घरको वनमौरी घारबाट निस्केको मौरीले टोकेपछि बेहोस थारुको उपचारका क्रममा मृत्यु मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा पु-याइएको छ । बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ कुटपिटमा संलग्न रहेको आरोपमा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बुधबार, कात्तिक २५, २०८३
ताजा समाचारसबै
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ बिहीबार, कात्तिक २६, २०८३
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु बिहीबार, कात्तिक २६, २०८३
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्