• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

५ महानगरपालिकाले ल्याए ३८ अर्बको बजेट, सत्ता पक्ष र विपक्षीबीच सहमति नहुँदा ललितपुरको बजेट रोकियो

64x64
नेपाल लाइभ शुक्रबार, असार ११, २०७८  १२:०८
1140x725

काठमाडौं- संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्छ। सोही अनुसार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नगर सभामा/गाउँ सभामा पेस गरिसकेका छन्।

सोही अनुसार देशभरका ६ वटा महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले असार १० गते नै आगामी आर्थिक वर्ष २०७८/७९को बजेट नगर सभामा पेस गरे। तर, ललितपुर महानगरपालिकाले भने असार १० गते नै बजेट नगर सभामा पेस गर्न सकेन। ललितपुरमा सत्ता पक्ष र विपक्षीबीच सहमति हुन नसक्दा बजेट आउन सकेको छैन।

ललितपुर महानगरपालिकामा मेयर कांग्रेसका चिरिबाबु मर्हजन छन्। कांग्रेसको नगर सभामा बहुमत छैन। एमाललेका जनप्रतिनिधिले नगर परिषद्को बैठकमा बजेट पास गर्न नदिएपछि बजेट रोकिएको हो। अब कानुन अनुसार नै ३ दिनभित्र बजेट ल्याउने तयारी महानगरपालिकाले गरेको छ। 

सबै महानगरपालिकाले कोभिड रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमितामा राखेका छन्। कोभिडलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

महानगरले कोभिडका कारण प्रवाभित उद्योग, व्यवसायी र सर्वसाधरणलाई राहत हुने गरी बजेट ल्याएको छ। यसबाहेक महानगरले निर्माण भइरहेको आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य समेत लिएको उनको भनाइ छ। 

महानगरले कूल १८ अर्ब ९५ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। महानगरपालिकाहरुमध्ये काठमाडौंले ल्याएको बजेट सबैभन्दा बढी हो।

यसैगरी, भरतपुर महानगरपालिकाले किसानलाई दूधमा दिँदै अएको प्रतिलिटर १ रुपैयाँ अनुदानलाई बढाएर ३ रुपैयाँ दिने गरी ४ अर्ब ८१ करोड रुपैयाँको बजेट ल्याएको छ।

भरतपुर महानगरपालिकाले कोभिडका कारण ज्यान गुमाएकाको दाससंस्कार गर्न आवश्यक दाउरामा ३ हजार र शव गाड्नेको हकमा आवश्यक सहयोग गर्ने भएको छ।

Ncell 2
Ncell 2

यसैगरी, पोखरा महानगरपालिकाले ६ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ। वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड र विराटनगर महानगरपालिकाले ४ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट ल्याउको छ।

संघ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् ६ महागरपालिकालाई १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

अन्तर–सरकारी वित्तीय हस्तान्तरण अनुसार ६ वटा महानगरपालिकालाई समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान, समपुरक अनुदान तथा चालु र पूँजी खर्च समेत गरी संघबाट १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट गएको थियो।

जसमा नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर भएको महानगरपालिकामा सबैभन्दा बढी बजेट गएको थियो। पोखरा महानगरपालिकाका लागि सबैभन्दा बढी बजेट गएको हो। पोखराका लागि २ अर्ब ५६ करोड १६ लाख संघबाट गएको छ।

यसैगरी, दोस्रो बढी काठमाडौं महानगरपालिका लागि २ अर्ब १ करोड ३७ लाख र तेस्रो भरतपुर महानगरपालिका लागि १ अर्ब ६४ करोड २८ लाख रूपैयाँ बजेट गएको छ।

यसैगरी, वीरगञ्ज महानगरपालिका लागि १ अर्ब ४५ करोड ४० लाख, ललितपुर महानगरपालिका १ अर्ब २२ करोड ५४ लाख र विराटनगर महानगरपालिका लागि १ अर्ब १९ करोड ५३ लाख संघ सरकारबाट गएको थियो।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह
बालेनले राजीनामा नदिने
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो आइतबार, माघ ४, २०८२
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी आइतबार, माघ ४, २०८२
राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्