• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

५ महानगरपालिकाले ल्याए ३८ अर्बको बजेट, सत्ता पक्ष र विपक्षीबीच सहमति नहुँदा ललितपुरको बजेट रोकियो

64x64
नेपाल लाइभ शुक्रबार, असार ११, २०७८  १२:०८
1140x725

काठमाडौं- संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्छ। सोही अनुसार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नगर सभामा/गाउँ सभामा पेस गरिसकेका छन्।

सोही अनुसार देशभरका ६ वटा महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले असार १० गते नै आगामी आर्थिक वर्ष २०७८/७९को बजेट नगर सभामा पेस गरे। तर, ललितपुर महानगरपालिकाले भने असार १० गते नै बजेट नगर सभामा पेस गर्न सकेन। ललितपुरमा सत्ता पक्ष र विपक्षीबीच सहमति हुन नसक्दा बजेट आउन सकेको छैन।

ललितपुर महानगरपालिकामा मेयर कांग्रेसका चिरिबाबु मर्हजन छन्। कांग्रेसको नगर सभामा बहुमत छैन। एमाललेका जनप्रतिनिधिले नगर परिषद्को बैठकमा बजेट पास गर्न नदिएपछि बजेट रोकिएको हो। अब कानुन अनुसार नै ३ दिनभित्र बजेट ल्याउने तयारी महानगरपालिकाले गरेको छ। 

सबै महानगरपालिकाले कोभिड रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमितामा राखेका छन्। कोभिडलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

महानगरले कोभिडका कारण प्रवाभित उद्योग, व्यवसायी र सर्वसाधरणलाई राहत हुने गरी बजेट ल्याएको छ। यसबाहेक महानगरले निर्माण भइरहेको आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य समेत लिएको उनको भनाइ छ। 

महानगरले कूल १८ अर्ब ९५ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। महानगरपालिकाहरुमध्ये काठमाडौंले ल्याएको बजेट सबैभन्दा बढी हो।

यसैगरी, भरतपुर महानगरपालिकाले किसानलाई दूधमा दिँदै अएको प्रतिलिटर १ रुपैयाँ अनुदानलाई बढाएर ३ रुपैयाँ दिने गरी ४ अर्ब ८१ करोड रुपैयाँको बजेट ल्याएको छ।

भरतपुर महानगरपालिकाले कोभिडका कारण ज्यान गुमाएकाको दाससंस्कार गर्न आवश्यक दाउरामा ३ हजार र शव गाड्नेको हकमा आवश्यक सहयोग गर्ने भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, पोखरा महानगरपालिकाले ६ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ। वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड र विराटनगर महानगरपालिकाले ४ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट ल्याउको छ।

संघ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् ६ महागरपालिकालाई १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

अन्तर–सरकारी वित्तीय हस्तान्तरण अनुसार ६ वटा महानगरपालिकालाई समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान, समपुरक अनुदान तथा चालु र पूँजी खर्च समेत गरी संघबाट १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट गएको थियो।

जसमा नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर भएको महानगरपालिकामा सबैभन्दा बढी बजेट गएको थियो। पोखरा महानगरपालिकाका लागि सबैभन्दा बढी बजेट गएको हो। पोखराका लागि २ अर्ब ५६ करोड १६ लाख संघबाट गएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी, दोस्रो बढी काठमाडौं महानगरपालिका लागि २ अर्ब १ करोड ३७ लाख र तेस्रो भरतपुर महानगरपालिका लागि १ अर्ब ६४ करोड २८ लाख रूपैयाँ बजेट गएको छ।

यसैगरी, वीरगञ्ज महानगरपालिका लागि १ अर्ब ४५ करोड ४० लाख, ललितपुर महानगरपालिका १ अर्ब २२ करोड ५४ लाख र विराटनगर महानगरपालिका लागि १ अर्ब १९ करोड ५३ लाख संघ सरकारबाट गएको थियो।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइजीपीबाट हटाइएका कार्कीको रिट अझै दर्ता भएन, छलफलमै सर्वोच्च
एनपीएलमा आज दुई खेल हुँदै
युवा असन्तुष्टि सम्बोधन नभए लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव
सम्बन्धित सामग्री
पूर्वाधार विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन आवश्यक : अर्थमन्त्री उनले पूर्वाधार विकासमा सरकारको बजेटले मात्रै अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताए। अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रसँग रहेका... बिहीबार, कात्तिक १९, २०८३
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारी पाल पूर्वाधार सम्मेलन २०२६ को तयारीबारे आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले ती कानुनका ४९४ वटा दफा संशोधन गर्ने ग... बिहीबार, कात्तिक १९, २०८३
लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न सर्वसाधारणको भीड बैंकले असर्फी तथा चाँदीका मेडालियनको बिक्री विहीबारदेखि नै सुरु गरेको हो । बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
आइजीपीबाट हटाइएका कार्कीको रिट अझै दर्ता भएन, सर्वोच्च छलफलमै शुक्रबार, कात्तिक २०, २०८३
एनपीएलमा आज दुई खेल हुँदै शुक्रबार, कात्तिक २०, २०८३
युवा असन्तुष्टि सम्बोधन नभए लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव शुक्रबार, कात्तिक २०, २०८३
हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास शुक्रबार, कात्तिक २०, २०८३
सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
दानबहादुर कार्कीकाे रिट आज दर्ता हाेला ? शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्