काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ५२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ।
यससँगै अहिलेसम्म कोरोना संक्रमणका कारण ८५५८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।