काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे तथा तत्काल उद्धारका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ।
देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।
यस्तै, विपद्मा परेकाले उद्धारका लागि ११४९ मा सम्पर्क गरी सहायता लिन सकिने प्राधिकरणको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।