• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बजेटबारे व्यवसायी भन्छन्- लगानीकर्तालाई उपेक्षा गरियो [भिडियोे]

64x64
नेपाल लाइभ मंगलबार, जेठ १५, २०७५  १५:०३
1140x725

काठमाडौं- सरकारले मंगलबार ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटले निजी क्षेत्रलाई खासै प्रोत्साहन गर्न नसकेको व्यवसायीहरुले बताएका छन्। बजेटबारे प्रतिक्रिया दिँदै उनीहरुले बजेटले लगानीकर्ताको अपेक्षालाई सम्बोधन नगरेको, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन नगरेको लगायत टिप्पणी गरेका छन्।

बजेटबारे व्यवसायीहरुले दिएको प्रतिक्रिया:

धेरै हदसम्म सकारात्मक तर करको दायरा बढाउनेबारे स्पष्ट कुरा आएन
भवानी राणा, अध्यक्ष, उद्योग वाणिज्य महासंघ

बजेटले शिक्षा, स्वास्थ्य, महिला तथा युवालाई सम्बोधन गरेको छ। यस्तै, सात वटै प्रदेशमा औद्योगिक ग्रामको स्थापना गर्ने कुरा पनि सकारात्मक छ। कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर व्यवसायीकरण बनाउने सरकारको नीति स्वागतयोग्य छ। पूर्वाधार विकासका क्षेत्रमा सरकारले राम्रो योजना अगाडि सारेको छ।

उद्योग वाणिज्य महासंघले उठाउँदै आएको भारतका विभिन्न शहरमा सीधा सम्पर्क गर्न क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट छुट्याउने योजना पनि व्यवसायीका लागि सकारात्मक छ। आयात घटाउन उत्पादनमूलक उद्योगमा लगानी गर्ने कुरा पनि राम्रो छ। सरकारले हरेक क्षेत्रमा निजी क्षेत्रसँग मिलेर काम गर्ने योजनाले व्यवसायी उत्साहित छन्। तर, निजी क्षेत्रले माग गरेको करको दायरा विस्तार, भन्सार छुट जस्ता विषयमा सरकारले बजेटमा स्पष्ट रुपमा उल्लेख गरेको छैन। 

लगानीलाई सम्बोधन गरिएन
हरिभक्त शर्मा, अध्यक्ष, नेपाल उद्योग परिसंघ

Ncell 2
Ncell 2
nimb
nimb

सरकारको बजेटप्रति निजी क्षेत्रको जुन अपेक्षा थियो, त्यसलाई सम्बोधन हुन सकेन। लगानीलाई सम्बोधन गरेर निजी क्षेत्रलाई उत्साहित गर्ने खालको बजेट आएन। सरकारले अहिलेको राजनीतिक स्थिरतालाई सदुपयोग गरी साहसिक नीति र कार्यक्रम आउने योजना थियो, त्यसलाई बजेटले सम्बोधन गरेको पाइएन।

लगानीकर्ताले अपेक्षा गरे अनुसारको युगान्तकारी बजेट आएन। त्यसैले यसले व्यवसायीको लगानीलाई प्रतिफलको सुनिश्चितता गरेको छैन। तर, कृषि, पर्यटन, स्वास्थ लगायतको क्षेत्रमा सरकारले राम्रा योजना ल्याएको छ, जुन स्वागतयोग्य छ। साधारण खर्च घटाएर बजेट कार्यान्वयनमा जोड दिन आवश्यक छ। 

महत्वाकांक्षी बजेट
शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

Xtrem

Xtrem

सरकारले नीति तथा कार्यक्रममा पनि महत्वाकांक्षी योजना ल्याएको थियो। बजेटमा त्यसैलाई निरन्तरता दिइएको छ। सरकारले १२ वटा उद्योगलाई विशेष छुट दिएर निर्यातको लागि अनुदान दिने कुरा सकारात्मक छ। सात वटै प्रदेशमा औद्योगिक ग्राम स्थापना गर्ने योजना पनि स्वागतयोग्य छ। तर, उद्योगलाई नै केन्द्रित गरेर कुनै योजना ल्याएको देखिएन।

उत्पादनमूलक उद्योगलाई प्रोत्साहन भएन
श्यामप्रसाद गिरी, अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ

पर्यटन प्रवर्द्धन र करको दायरामा आएको परिवर्तन जस्ता विषय लघु उद्योगका क्षेत्रमा केही हदसम्म सकारात्मक प्रभाव पार्ने खालको छ। सरकारले विदेशबाट फर्किएका र बेरोजगार युवालाई बिनाधितो ७ लाखदेखि १५ लाखसम्म ऋण दिने योजनाले लघु उद्योगहरु थपिने सम्भावना पनि बढेको छ। साथै, प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडेर युवा स्वरोजगार कोष लगायतलाई एकीकृत गरी लगानीको व्यवस्था गर्ने योजना सकारात्मक छ।

तर, उत्पादनमूलक उद्योगमा बजेटले जोड दिनसकेको छैन। हामीले प्रविधिमा आधारित भएर उत्पादनमुखी बजेट आउने जुन अपेक्षा गरेका थियौं, त्यस खालको बजेट आएन। जसले गर्दा उत्पादनमूलक उद्योगले फड्को मार्ने देखिएन। तथापि कृषि क्षेत्रको विकास र विस्तारको लागि बजेटले उचित सम्बोधन गरेको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०७५  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत सोमबार, असोज १२, २०८३
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्