सांकेतिक तस्वीर
गोरखा- खोलाले बगाउँदा गोरखामा एक पुरुष बेपत्ता भएका छन्।
मंगलबार बिहान आरुघाट गाउँपालिका–२ कटुञ्जे जाने क्रममा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरीलाई ठोट्नेरी खोलाले बगाएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता डिएसपी प्रकाश दाहालका अनुसार ट्रक मर्मत गर्न जाने क्रममा चौधरीलाई बिहान बाढीले बगाएको सूचना पाए लगत्तै खोजीकार्य थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।