• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जुम्लामा एमबीबीसको अध्ययन शुरु हुने– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५ सिट दिने प्रस्ताव

धनबहादुर बुढा आइतबार, जेठ ३०, २०७८  २२:१९
1140x725

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै शैक्षिक शत्रदेखि एमबीबीएस कार्यक्रम शुरु हुने पक्का भएको छ। चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबीबीएस लगायतका कार्यक्रम शुरु गर्ने निर्णय गरेसँगै अब कर्णालीमा एमबीबीएस कार्यक्रम शुरु हुने पक्का भएको हो। 

चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले जुम्लामा एमबीबीएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जनाए। ‘चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र एमबीबीएस कार्यक्रम शुरु हुन्छ,’ सूचना अधिकारी कोइरालाले भने, ‘कोभिड–१९ का कारण प्रक्रियामा ढिलो भएको हो। यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ।’ हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई झण्डै २५ सीट दिने गरी प्रस्ताव गरिएको उनले जानकारी दिए।

चिकित्सा शिक्षा आयोगले यो विषयमा अन्तिम निर्णय गरेर एकदुई दिनभित्रै सार्वजनिक गरिने प्रतिक्रिया पनि उनले दिए। 

प्रतिष्ठानका उपकुलपति डा मंगल रावल यही कामका लागि काठमाडौं आएका छन्। उनले यस विषयमा आफूलाई आधिकारिक जानकारी भने आइनसेकको जानकारी दिए।

'कर्णालीमा एमबीबीएस कार्यक्रम शुरु गर्ने विषयमा हामी लामो समयदेखि लागिरहेका छौं', उनले भने, 'चिकित्सा शिक्षा आयोगले के निर्णय गरेको छ भन्ने विषयमा आधिकारिक जानकारी भने अहिलेसम्म पाएको छैन।' उनले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु गर्नका लागि आवश्यक तयारी भने गरिरहेको जानकारि दिए।

प्रतिष्ठानका रेक्टर शिक्षाध्यक्ष डा निरेश थापाले एमबीबीएस पढाई कर्णालीको विकासको काशेढुंगा भएको प्रतिक्रिया दिए। उनले बहुप्रतिक्षित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सरकारको सहयोग निकै महत्वपुर्ण रहेको बताउँदै अब कर्णालीमा डक्टरी पढाइले परिभाषा बदल्ने बताए। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हाल सम्म ८ वटा विषयको पठनपाठन भइहेको छ। सर्टिफिकेट लेबलको पठनपाठन २०७१ सालदेखि शुरु भएको थियो। जसअन्तर्गत जनरल मेडिसिन,स्टाफनर्स,फार्मेसी पठनपाठन भइरहेको छ । 

स्नातक तहमा २०७५ सालदेखि बिपिएस र बिएमएस पठनपाठन भइरहेको छ।  एमडीएमएसको पठनपाठन २०७७ सालदेखि शुरु भएको छ। एमडीजीपी इमरजेन्सी मेडिसिन, पेडाटिक्स र एमडी एनएएसथेसिया पठनपाठन भइरहेकोछ  । 

Ncell 2
Ncell 2
nimb
nimb

सर्टिफिकेट तहमा अधिकांस विद्यार्थी सेवामा खटिसकेको शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए। प्रतिष्ठानमा एक बर्षे कोर्ष अन्र्तगत एनएसथेसिया तालिम दिने गरिएको समेत उनले बताए। यहाँ उत्पादित जनशक्ति लोकसेवा आयोगमा समेत सफल भएको छ।

उनले थपे, ‘नामचलेको स्वास्थ्य संस्थामा काम गरेर प्रसंसा बटुलिरहेका छन। यहाँ उत्पादन भएको जनशक्ति प्रति सबैको राम्रै बुझाइँ छ।’

उनले भने,‘कर्णालीमा एमबीबीएस कार्यक्रम शुरु हुने बाटो खुलिसकेको छ। त्यही बाटो पछ्याएर कर्णालीले दक्ष डक्टर उत्पादन गर्ने सामाथ्र्य राख्नेछ। डक्टरी पढ्न कर्णाली आउने वातावरण सिर्जना भइसकेको छ। यो कार्यक्रमले कर्णालीको परिभाषा नै बदल्नेछ। ’

एमबीबीएस कार्यक्रमको लागि सबै तयारी पुरा भइसकेको छ। पुर्वाधार निर्माण, शिक्षक जनशक्ति र अस्पताल तयारी अवस्थामा छ। गत चैत महिनामा चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा पुगेर एमबीबीएस पठनपाठनका लागि चाहिने आवश्यक सबै तयारीको अनुगमन गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘एमबीबीएस कार्यक्रम सामाजिक,आर्थिक रुपान्तरणको कोशेढुंगा हो।अब कर्णालीका सबै स्थानीयतहले यहाँ उत्पादन हुने डक्टर पाउनेछन। कर्णाली प्रतिष्ठानको पनि स्थानीयतहमा डक्टर चाहियो भनेर सम्झौता गर्न आवस भन्ने चाहना छ,’ शिक्षाध्यक्ष थापाले भने।  

उनले एमबीबीएस कार्यक्रम शुरु भएपछि दुई बर्षमा कर्णालीका सबै स्थानीय तहमा डक्टर उत्पादन गरेर पठाउन सकिने बताए।

कर्णाली जस्तो विकट ठाउँमा सामाजिक उत्तरदायित्व बोध भएको जनशक्ति उत्पादन हुने जानकारी दिए।

उनले भने,‘यो जनशक्तिले कर्णाली जस्तो दुगर्म क्षेत्रमा खटिएर काम गर्न सकोस। पहिले कर्णाली कार्यक्षेत्र बनाएर आउन डक्टरले मानेका थिएनन। अब कर्णाली जस्तै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिने डक्टर कर्णालीमा उत्पादन हुनेछन।' 

पुर्व उपकुलपति डा राजेन्द्रराज वाग्ले सबै जनाको अथक मेहनतले कर्णालीमा एमबीबीएस संभव भएको बताए। "हामी सबै मिलेर काम गर्यौं। यो ठुलो उपलब्धि बन्यो। कर्णालीको लागि यो सौभाग्यको बिषय हो’ उनले भने।

एमडीजीपी कार्यक्रम शुरु भएपछि  एमबीबीएस कार्यक्रम ल्याउन सहज बनेको अनुभव सुनाए। 'म आउँदा सर्टिफिकेट लेबलको कार्यक्रम मात्र थिए। प्रतिष्ठानको आफ्नो कार्यक्रम थिएनन,' उनले भने, ‘म आइसकेपछि ब्याचलर लेवलको कार्यक्रम आयो। एमडीजीपी शुरु भयो। जसका कारणले एमबीबीएस पठनपाठनका लागि सहज बन्यो। ’

उनले अब कर्णाली स्वास्थ्य शिक्षाका हिसाबले निकै अगाडी जाने विश्वास व्यक्त गरे। कर्णाली कुनै बेला डक्टर आउन नमान्दा कार्यालय सहयोगीले दिएको औषधिले चित्त बुझाउँथ्यो। अहिले कर्णालीमै डक्टरी उत्पादन गरेर सिंगो  मुलुकलाई दिने हैसियतमा पुगेको छ। 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्