• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मधुमेह र काेराेना : यसकारण संक्रमितलाई खोपमा प्राथमिकताको सूचीमा राख्नुपर्छ

64x64
नेपाल लाइभ शनिबार, जेठ २९, २०७८  २०:४१
1140x725

विश्वमा करिब ४५ करोड मधुमेही छन् र अझै ४५ करोड यसकाे जोखिम नजिक रहेको तथ्याङ्कले देखाउँछ। हाल विश्वमा करिब १७ करोड मानिसहरु काेराेनाबाट प्रभावित छन्।

लक्षण नभएका वा हल्का लक्षण भएका व्यक्तिहरुको परीक्षण नहुँदा अर्को करिब १७ करोड काेराेना संक्रमण भएका तर, निदान नभएका हुन सक्छन। त्यसैले विश्वको ठूलो संख्याका मधुमेहीहरुमा काेराेना संक्रमण भएकाे स्पष्ट हुन्छ।

यद्यपि, मधुमेह हुनेलाई काेराेना संक्रमण हुने खतरा बढी हुन्छ भन्ने वैज्ञानिक तथ्यले प्रमाणित गरिसकेको छैन। यता, कोराेनाले प्यानक्रियाजलगायत शरिरको मेटाबोलिज्मलाई असर गरेर मधुमेह शुरु हुन्छ भन्ने तथ्य पनि प्रमाणित भएकाे छैन।

मधुमेहीमा काेराेना संक्रमण भएमा छिटो लक्षणयुक्त  हुने, अवस्था बिग्रने, खतराको  संकेत प्रष्ट देखिने र मृत्युसमेत बढी हुने गरेकाे छ। समग्रमा काेराेनाबाट मृत्यु १ प्रतिशतभन्दा कम हुने गरेकोमा मधुमेही काेराेना संक्रमितकाे मृत्युदर करिब ८ प्रतिशत देखिन्छ।

मुटुरोग, उच्च  रक्तचाप, मिर्गौला रोग र पहिले नै फोक्सो सम्बन्धी दीर्घ रोगीहरुमा मधुमेह पनि भएमा बढी जोखिम  देखिन्छ।

मधुमेहका कारण पहिल नै मिर्गौला छोएका, प्यारलाइसिस भएका, एन्जियोप्लास्टी वा मुटुको वाइपास सर्जरी गरेकाहरुमा काेराेना संक्रमण हुँदा अवस्था अझ भयानक हुनसक्छ।

मधुमेहको कारण शरिरको कोषिकाहरुमा सुक्ष्म सुजन भइरहेकाे हुन्छ र भाइरसले पनि प्रभावित हुँदा कोषिकाहरुमा त्यसरीनै आक्रमण गर्ने हुनाले सम्बन्धित अंग छिटो खराब हुन्छ।

मधुमेहको रगतका नलिहरु र स्नायु प्रणालीमा हुने प्रभावले काेराेनाका केही लक्षणहरुलाई बिरामीले शुरुमा थाहा नपाउने, नजरअन्दाज गर्ने वा मधुमेहकै लक्षण सम्झेर भ्रम पर्ने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउनको कारण घरमा बसिरहँदा खाना र खाजाको मात्र बढ्ने (करिब २० प्रतिशत बढी कार्बोहाइड्रेट खाइने) तर, सो को अनुपातमा बाहिर निस्कन नमिल्ने हुनाले नियमित कसरत र हिँडाइ करिब ४० प्रतिशतका दरले घटेको तथ्यहरुले देखाएकाे छ। यसले रगतमा ग्लुकोज अनियन्त्रित रुपमा बढ्छ र विषेश गरी खाएपछिको सुगर  हुन्छ, जुन मुटु र रक्तनलिलाइ बढी घातक मानिन्छ।

हाम्रो जस्तो मुलुकमा इन्सुलिन लगाउन डराउने, लगाउन तयार भए पहिले नै मधुमेहको कारणले आँखा कमजोर भइसकेको हुने वा ज्ञानको कमी हुन्छ। यस्तो अवस्थामा इन्सुलिन लगाइदिने आफन्त वा नजिकको स्वास्थ्यकर्मीको सहयोगसमेत लिने गरेको पाइन्छ।

तर, काेराेनाका कारण भैतिक दुरी कायम गर्नुपर्ने हुँदा त्यसरी इन्सुलिन लगाइदिन नमिल्दा रगतमा ग्लुकोज झनै अनियन्त्रित भएर मधुमेह गम्भिर र जटिलतर्फ जान्छ। पछि काेराेना संक्रमण हुन थप सहयोग पुग्छ।

काेराेनाका कारण अस्पतालमा भर्ना भएका मधुमेहीमा छिट्टै ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ, जुन ट्याबलेटबाट सम्भव हुँदैन। काेराेना संक्रमणले कलेजोको इन्जाइमहरु बढाउन सक्ने र गम्भीर हुँदै जाँदा  मिर्गौला  प्रभावित गर्नसक्ने  हुँदा  त्यस्तो  बेला ट्याबलेट  औषधि  बन्द गर्नुपर्छ।

Xtrem

Xtrem

काेराेना संक्रमितकाे उपचारमा  प्रयोग  हुने  स्टेरोइड  औषधिले  रगतमा  ग्लुकोजको  मात्र  बढाएर रोगको प्रतिरोधात्मक क्षमता कम गरिदिने, भइरहेको मधुमेहीको रगतमा ग्लुकोज बढाइदिने, मधुमेहमा प्रयोग हुने ट्याबलेट औषधिले काम नगर्ने अवस्था ल्याँउछ र रगतको ग्लुकोजको मात्र नियन्त्रण गर्न दिइने इन्सुलिनको आवश्यकता बढेर जान्छ।

अस्पतालमा भर्ना हुँदासमेत नियमित सुगर परीक्षण र इन्सुलिनको मात्रा मिलाउन धेरै पटक बिरामीसँग घुलमिल हुन स्वास्थ्यकर्मीलाई समेत अप्ठ्यारो हुने हुनाले रगतमा ग्लुकोजको मात्रा तलमाथि भइरहन्छ। यो कोषिकाको लागि घातक मानिन्छ।

काेराेना संक्रमणकाे कारण अत्याधिक तनाव बढ्ने हुँदा ग्लुकोजको मात्रा अझ बढ्न जान्छ। मधुमेह आफैँमा रोग प्रतिरोध क्षमता कमजोर बनाउने अवस्था हो। यसमा काेराेना संक्रमण हुँदा धेरै एन्टिबायोटिकको प्रयोग, लामो अस्पताल बसाइ, ओसिलो र अशुद्ध अक्सिजन प्रयोग हुँदा कालो ढुसीको समेत संक्रमण देखिने गरेकाे छ। यसले मृत्युदर उच्च हुनसक्छ।

मधुमेही र अन्य व्याक्तिले काेराेनाविरुद्धमा लिने होसियारीमा खासै तात्विक अन्तर छैन। खानपिन र जिवनशैलीको तरिका पनि उही नै हो। मात्र मधुमेहीले लिनुपर्ने थप होसियारी आफ्नो रोग अनुसारको जिवनशौली अपनाउने, खतराका सुचकहरु पहिचान गरी चिकित्सक र स्वास्थ्यकर्मीको निगरानिमा रही रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्नुपर्ने हुन्छ।

आम जनमानसभन्दा बढी खतरा हुनेहुँदा सरकारले मधुमेहीहरुलाई काेराेनाविरुद्धको खोपमा प्राथमिकताको सूचीमा राख्नुपर्ने हुन्छ।

–(फिजिसियन डा अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुन्।)

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्