काठमाडौं– कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप ६७ जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप ६७ जनाको मृत्यु भएको हो।
यससँगै कोरोनाबाट अहिलेसम्म नेपालमा ८ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।