काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ५९ जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप ५९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
यससँगै देशभर कोरोना संक्रमणबाट अहिलेसम्म ८ हजार २ सय ३८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।