एजेन्सी– दक्षिणा भारतीय सुपरस्टार राजनीकान्त अभिनित फिःल्म 'काला'को ट्रेलर सार्वजनिक भएको छ। जहाँ रजनिकान्तको एक्सनयुक्त अभिनय देख्न सकिन्छ। फिल्ममा रजनिकान्तसँगै नाना पाटेकर खलनायकका रुपमा देखिएका छन्।
फिल्ममा जग्गा सम्बन्धी विवादलाई मुख्य कथाबस्तु बनाइएको छ।
काला फिल्ममा रजनिन्तले 'काला' पात्रकै भूमिका निर्वाह गरेका छन्। फिल्म आगामी जुन ७ बाट प्रदर्शनीमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।