काठमाडौं– पछिल्लो २४ घन्टामा थप १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप १ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
यससँगै नेपालमा थप ८ हजार ९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।