काठमाडौं- सरकारले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको छ। सरकारले कार्यविधि गत चैतमा नै कार्यविधि पास गरेको भएपनि सार्वजनिक गरिएको थिएन।
सरकारी चिकित्सक संघले विगतमा भएका सहमति र सुझाव विपरित कार्यविधि आएको भन्दै त्यसको विरोध गरेको छ।
कार्यविधिमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि १०० प्रतिशतसम्म भत्ता लगायतका कुराहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।