काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशका विभिन्न भागमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १०१ जनाको मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।