• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भाइरल पोष्टका वृद्ध कोभिड लागेका इटालियन हैन, पूर्व अमरिकी सैनिक हुन्

साउथ एसिया चेक बिहीबार, जेठ २०, २०७८  २०:३५
1140x725

केही सातादेखि कोभिडलाई पराजित गरेका ९३ वर्षिय एक इटालियन वृद्धको भनाइ भन्दै प्रकृतिप्रतिको कृतज्ञता झल्किने र सबै कोभिड निको भएकाहरुलाई एक रुख रोप्न आग्रह गरेको एक पोष्ट विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले बिना तस्बिर उक्त पोष्ट शेयर गरेका छन् भने कतिपयले एक दु:खी मुद्रामा रहेका वृद्धको तस्बिर सहित उनको भनाइ भन्दै उक्त पोष्ट शेयर गरेका छन्।

उक्त पोष्टमा यस्तो दाबी गरिएको छ:

“इटालीका यी ९३ बर्षका बृद्धा अस्पतालमा भर्ना भएर कोभिडलाई जितेपछि यिनीसँग १ दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको रकम माग्दा यिनी रुन थाले। उनी रोएको देखेर डाक्टरहरुले उनलाई सम्झाइबुझाई गरी बिल मिनाहा गर्न कुरा सुनाएपछि उनले भने: “म यो पैसा तिर्न नसकेर रोएको होइन। म यो सबै पैसा तिर्न सक्षम छु। तर म ९३ वर्षसम्म प्रकृतिले दिएको हावामा सास फेर्दा एक रुपैयाँ पनि कतै तिरेन। आज १ दिन भेन्टिलेटरमा सास फेरेको ५०० युरो तिर्दैछु।‌ म माथि कति ठुलो ऋण रहेछ प्रकृतिको। यो म कसरी तिरुँला, यो सम्झेर रोएको छु। त्यसैले कृपया जति जना पनि कोभिडलाइ जितेर घर फर्कनु हुन्छ, सबैले प्रकृतिको यो ऋण चुकाउन घर वरिपरि १ रुख अवश्य लगाउनुहोला।”

करीब ३५ लाख बढीले पछ्याएको “ताजा खबर (Taja Khabar)” नामक फेसबुक पेजले शेयर गरेको वृद्धको तस्बिर सहितको उक्त पोष्टमा ३३०० बढी प्रतिकृया आएका छन् भने ४७१ पटक शेयर भएको छ। यसैगरी एक लाख बढीले पछ्याएको “वान लाइक फर माई कन्ट्री (1 Like for my Country)” नामक फेसबुक पेजले शेयर गरेको वृद्धको तस्बिर सहितको उक्त पोष्टमा ३४०० बढी प्रतिक्रिया आएको छ भने ३९८ पटक शेयर भएको छ।

फेसबुक अलावा उक्त दाबी ट्वीटरका प्रयोगकर्ताहरुले शेयर गरेका छन्। अनिल राम (Anil Ram) नामक ह्यान्डलबाट तस्बिर सहित ट्वीट गरिएको उक्त दाबी ५८ पटक रिट्वीट भएको छ भने २७० भन्दा बढी प्रतिकृया आएको छ। यसैगरी एसडि नेपाल (SD Nepal) नामक ह्यान्डलबाट तस्बिर सहित ट्वीट गरिएको उक्त दाबी १३ पटक रिट्वीट भएको छ भने ४५ भन्दा बढी प्रतिक्रिया आएको छ।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि फेसबुकबाट स्क्रिनसट लिइएको तस्बिर सहितको उक्त पोष्टको भिडियो बनाई शेयर गरिएको छ जसमा १६०० भन्दा बढी प्रतिक्रिया आएको छ भने ४० पटक शेयर भएको छ।

स्राेत : फेसबुक, टिकटक र ट्वीटर स्क्रिनसट

Ncell 2
Ncell 2
nimb
nimb

तथ्य जाँच:

साउथ एसिया चेकले उक्त तस्बिरलाई ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्दा यहाँ शेयर भइरहेको तस्बिरभन्दा केही फरक कोणबाट लिएको तस्बिर एमआरसिटिभि नामक एक अमेरिकी अनलाइन मिडियामा मार्च ९, २०१५ मा प्रकाशित रिपोर्टमा फेला परेको छ। उक्त रिपोर्ट अनुसार तस्बिरमा रहेका व्यक्ति इटालीका नभई अमेरिकाको कोलोराडोका युरोपमा दोस्रो विश्व युद्ध लडेका सैनिक बिल मुर्रे हुन्। सो रिपोर्ट एबिसि न्यूजसम्बद्ध अमेरिकी अनलाइन द डेन्भर च्यानलले बिल मुर्रेसँग लिएको भिडियो अन्तर्वार्तामा आधारित रहेको छ। द डेन्भर च्यानलको आधिकारिक यूट्यूब च्यानलमा बिल मुर्रेको अन्तर्वार्ता १४ फेब्रुअरीमा २०१५ मा प्रकाशित भएको थियाे।

उक्त भिडियो र त्यसबाट लिइएको तस्बिरको वास्तविकता यस्तो रहेछ : एक अप्रत्यासित घटनाक्रममा बिल मुर्रेले सन् १९४४ मा आफ्नी प्रेमिकालाई लेखेको प्रेमपत्र एक अपरिचित महिलाको हातमा पुगेछ। ती महिलाले त्यो पुरानो प्रेमपत्र बिल मुर्रेसमक्ष पुर्‍याउने जमर्को गरिछन्। मुर्रेकी छोरीको सहायताले उनी समक्ष त्यो पत्र पुग्यो। अन्तर्वार्ताका क्रममा उनी आफुले ७० वर्ष अघि लेखेको पत्र पढ्दा निकै भावुक भएका थिए।

सोही अन्तर्वार्ताको आधारमा उक्त समाचार एबिसि न्युज,  डेलिमेल र हफिङ्टन पोष्ट जस्ता चर्चित मिडियाहरुले पनि प्रकाशित गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुर्रे एबिसि न्युजले मार्च १०, २०१५ मा उक्त समाचार प्रकाशित गर्दा ९० वर्ष रहेका र उनी कोलोराडोको अरोरास्थित एक हेरचाह केन्द्रमा बसिरहेको एबिसि न्युजले जनाएको छ। हाल उनी जीवित छन् कि छैनन् भन्ने चाहिँ थाहा हुन सकेन। यसरी एक अमेरिकी भूपू सैनिक आफुले आफ्नो प्रेमिकालाई ७० वर्ष अघि लेखेको प्रेमपत्र पढ्दा भावुक भएको भिडियोको स्क्रिनसट लिई इटालीको कोभिड सम्बन्धी घटना भन्दै गरिएको दाबी गलत ठहर्छ।

साभार- साउथ एसिया चेक

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्