विराटनगर- प्रदेश नं १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वानका लागि सिफारिश गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको जेठ २४ अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।