• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भेन्टिलेटर नचले के गर्ने? बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूहलाई फोन गर्नुस्

64x64
नेपाल लाइभ मंगलबार, जेठ १८, २०७८  १८:२०
1140x725

काठमाडौं- मेडिकल उपकरणहरु प्रयोगमा दक्ष जनशक्तिको अभावले उत्पन्न कठिनाई हटाउन नेपाली कांग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सुरु गरेको छ। बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समूह निर्माण गरेर निःशुल्क सेवाको प्रारम्भ गरिएको हो। 

मेडिकल उपकरण सञ्चालनमा कतिपय ठाउँमा दक्ष जनशक्ति अपुग छ। उपकरणहरुको प्रयोगमा व्यवहारिक कठिनाई केही स्थानमा देखिएको छ। अत्यावश्यक उपकरणहरुमा खराबी उत्पन्न हुँदा त्यसलाई मर्मत गर्न नसकिएको अवस्था पनि छ। 

‘अस्पतालहरुमा बिग्रेका उपकरण बनाइदिने जनशक्ति अभाव, भेन्टिलेटर चलाउन नजानेको लगायतका समस्या देशभरीबाट आइरहेका थिए’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ अभियानबारे भने, ‘बायो मेडिकल इञ्जिनियरहरुको ३५ जनाको एउटा टिम बनाएका छौं। भौतिक रुपमा पुग्न सकिने स्थानमा सशरीर पुगेर बिग्रेका उपकरण बनाइदिन्छौं। पुग्न नसकिने स्थानमा जुम वा अन्य माध्यम प्रयोग गरी सञ्चालन गर्न सहजीकरण गर्छौं।’ 

अभियान सुरु गरेलगत्तै जलेश्वर अस्पतालबाट फोन आएको शर्माले जानकारी दिए। ‘हामीसँग भेन्टिलेटर छ, चलाउन जानिएन भनी सहयोगको अपेक्षा राख्नु भएको छ’, शर्माले भने, ‘त्यहाँ हाम्रो टिमका साथीहरुले उपकरण चलाउन सहयोग पुर्‍याउँदै हुनुहुन्छ।’

केन्द्रीय प्रचार विभाग अन्तर्गत रहेको अभियानले मुख्यतः दुई उद्देश्य राखेको छ। पहिलो, देशभरका अस्पताल, स्थानीय स्वास्थ संस्थाहरु अथवा होम आइसोलेसनमा रहेका संक्रमित कसैले पनि प्रयोग गरिरहेका उपकरणहरुमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या उत्पन्न भएमा तिनको निःशुल्क मर्मत र समाधान गर्ने।

र, दोस्रो, उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकूल प्रत्यक्ष अथवा जूम, वाट्सएप, भाइबर, इमो, मेसेन्जर, फोन आदि कुनै माध्यमबाट प्रशिक्षित गर्ने।

‘केन्द्रीय रेस्पोन्स टिम’ १५ जनाको बनाइएको छ। साथै, सातै प्रदेशमा संयोजक समेत तोकिएको छ। अस्पताल, स्थानीय स्वास्थ्य संस्था, संक्रमित व्यक्ति, संक्रमितका परिवार, स्थानीय स्वयंसेवीले ‘केन्द्रीय रेस्पोन्स टिम’ वा अभियानको प्रदेश संयोजक वा सदस्यलाई सम्पर्क गर्न सक्नेछन्। 

प्रचार विभागको पहललाई ‘सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्सले साथ दिएको छ। बायोमेडिकल इञ्जिनियरहरुको देशभरको संयोजनको जिम्मेवारी इञ्जिनियर हरिराम दवाडीलाई दिइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सेवाग्राही अस्पताल, संस्था, व्यक्तिले सम्पर्क गर्नका लागि मोबाइल नम्बरहरु समेत उपलब्ध गराइएको छ। 

‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ आवश्यकता र परिस्थिति अनुरुप महामारी रहेसम्म जारी रहने प्रवक्ता शर्माले जानकारी दिए। स्वास्थ्य उपकरण विग्रिएको अवथा चलाउन नसकेको अवस्थामा निःशुल्क सेवा गर्ने स्वास्थ्य उपकरण सहजीकरण अभियानकर्मीलाई फोन गर्न शर्माले आग्रह गरे।

केन्द्रीय रेस्पोन्स टिममा रहेका बायोमेडिकल इञ्जिनियर समूहका निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिने छ। 

हरिराम दवाडी– संयोजक (९८५१०६५२०८), अमित कुमार चौधरी (९८५११३५४००),मुकुन्द खतिवडा (९८५१२४४७६०), सुशील तिमिल्सिना (९८४१६८८६५५), पंकज कुमार झा (९८५११६९१०९), ताचल निरौला (९८५१२४५५५०), आस्था न्यौपाने (९८५१११५७००), मणिराज पनेरु (९८४६५६५४७९), नितु श्रेष्ठ (९८६०५३४१५७), सुरज शर्मा (९८५१२७७७०८), प्रज्वल वाग्ले (९८४९९०६०३२), उत्तम श्रेष्ठ (९८४९२८९७९८), मिहिर खकुरेल (९८५१२२५४३६), दिपेश चौधरी (९८४१३८२३४६) र सुबोध अधिकारी (९८४९४८५६२६)।

अभियानलाई प्रदेश स्तरीय रूपमा संयोजन गर्ने टिम पनि बनाइएको छ। जसको विवरण र सम्पर्क नम्बर यसप्रकार छ।

प्रदेश १
१)     हरि कुमार देव – संयोजक (९८५२०४९१४१) 
२)     प्रदिपराज साह (९८४९१३९२७९) 

प्रदेश २
१)     मनोज कुमार दास – संयोजक (९८५५०२४८२८) 
२)      सन्तोष कुमार साह (९८४९९३७९७७) 
३)      जुनाद इकबाल (९८१४२७४७०४) 

बागमती प्रदेश
१)     शिवलाल चालिसे – संयोजक (९८५५०६४८७८) 
२)     रवि रमण अधिकारी (९८५५०५२४८६) 

गण्डकी प्रदेश
१)     सुरेन्द्र पाण्डे–संयोजक (९८५६०३५९०४) 
२)     रबिन्द्र बास्ताकोटी (९८५६०३८४३०) 

लुम्बिनी प्रदेश
१)     अनुप चौधरी–संयोजक (९८५१२३३८५५) 
२)     शरद भन्डारी (९८५११५९५३९) 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)
ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच
सम्बन्धित सामग्री
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि... बिहीबार, चैत १९, २०८२
यातायात कार्यालय र मालपोत कार्यालयबाट १६ जना बिचौलिया पक्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको हो। बिहीबार, चैत १९, २०८२
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ? बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम... बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं : रवि लामिछाने बिहीबार, चैत १९, २०८२
प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ) बिहीबार, चैत १९, २०८२
ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग बिहीबार, चैत १९, २०८२
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्