• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वरिष्ठताका आधारमा गठन हुँदा कस्तो बन्छ संवैधानिक इजलास?

64x64
नेपाल लाइभ मंगलबार, जेठ १८, २०७८  १३:४७
1140x725

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताको आधारमा इजलास गठन गर्न सहमत भएपछि केही दिनदेखि जारी विवाद अन्त्य हुने देखिएको छ। मंगलबार बिहान सर्वोच्च बारका पदाधिकारीसँग भएको छलफलपछि राणा वरिष्ठताको आधारमा इजलास गठन गर्न सहमत भएका थिए। संवैधानिक इजलासमा आज भएको सुनुवाइपछि २३ गतेका लागि नयाँ पेशी तोकिएको छ। अब नयाँ इजलाश गठन हुने छ।

‘संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ। संवैधानिक इललासको नियममै आवश्यकता अनुसार परिवर्तन गरी वरिष्ठताको आधारमा इलजास गठन गर्ने र त्यसरी गठन गर्दा पनि वरिष्ठ सदस्यलाई पनि ‘कन्फ्लिट अब इन्ट्रेस्ट’ वा स्वास्थ्यको कारणबाट बस्न नसक्ने भयो भने उहाँले कारणसहित नबस्ने सूचना दिएपछि त्यसभन्दा तल वरिष्ठतामा जो छ, उसै सहितको इजलास गठन गर्ने कुरामा प्रधानन्यायाधीशज्यूले सहमति जनाउनभएको छ’, मंगलबारको भेटपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पत्रकारसँग भने। उनका अनुसार, एक हप्ताभित्रै नियमावली परिमार्जन गरिने छ। 

राणाले प्रतिनिधि सभा विघटन लगायतका विषयमा परेका निवेदनमाथि सुनुवाइका लागि गत शुक्रबार इलजास गठन गरेका थिए। इजलासमा उनी सहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ थिए। संवैधानिक इजलासमा ‘पिक एन्ड चुज’का आधारमा न्यायाधीश चयन गरिएपछि आशंका सुरु भएको  थियो। तर, शुक्रबारकै सुनवाइका क्रममा निवेदक पक्षका गोविन्द बन्दीले श्रेष्ठको निष्पक्षलतालाई लिएर प्रश्न उठाएका थिए। उनले नेकपा नाम विवादमा फैसला गरेको भन्दै बन्दीले प्रश्न उठाएका हुन्। आइतबारको सुनुवाइको क्रममा पुस ५ मा गरिएको प्रतिनिधि सभा विघटनपछिको सुनुवाइको क्रममा सहभागी केसीमाथि पनि प्रश्न उठेको थियो। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश राणालाई पनि बिदामा बस्न सुझाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

सोमबार सर्वोच्चमा हलचल भएको थियो। राणा, केसी र श्रेष्ठ बाहेकका संवैधानिक इजलासको रोस्टरमा रहेका न्यायाधीशहरुले इजलास बहिस्कार गर्नेसम्मको छलफल गरेपछि राणा हच्चिएका हुन्। जसअनुसार उनी वरिष्ठताको आधारमा इजलास गठन गर्न तयार भएका हुन्। 

वरिष्ठकताको आधारमा इलास गठन हुँदा अब चोलेन्द्र शमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ सहितको इजलास गठन हुनेछ। हरिकृष्ण कार्की अघिल्लो पटक पनि इजलासबाट बाहिरिएका थिए। केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला महान्यायाधीवक्ता भएकाले उनको  निष्पक्षतामा प्रश्न उठेको थियो। त्यसपछि उनले इजलास छाडेका थिए। वरिष्ठतामै रहेका अर्का न्यायाधीश विश्वम्भर श्रेष्ठ पनि अघिल्लो पटकको फैसलामा पनि सहभागी थिए। साथै परिवारका सदस्यलाई कोरोना संक्रमण भएकाले उनी आइसोलेसनमा रहेको बुझिएको छ।

वरिष्ठताको आधारमा इजलास गठन भएमा राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ रहनेछन्। हरिकृष्ण र विश्वम्भर मध्ये एक जना बाहिरिएमा त्यस ठाउँमा ईश्वरप्रसाद खतिवडा रहनेछन्। उनीहरु दुवै बाहिरिएमा खतिवडा र आनन्दमोहन भट्टराई रहनेछन्।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)
ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच
सम्बन्धित सामग्री
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि... बिहीबार, चैत १९, २०८२
यातायात कार्यालय र मालपोत कार्यालयबाट १६ जना बिचौलिया पक्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको हो। बिहीबार, चैत १९, २०८२
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ? बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम... बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं : रवि लामिछाने बिहीबार, चैत १९, २०८२
प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ) बिहीबार, चैत १९, २०८२
ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग बिहीबार, चैत १९, २०८२
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्