• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

सरिता लामिछानेको कोभिड अनुभव : सम्झँदा पनि सास फेर्न गाह्रो हुन्छ

64x64
नेपाल लाइभ सोमबार, जेठ १७, २०७८  ११:४९
1140x725

काठमाडौं- देश अहिले कोभिड-१९ को महामारीले आक्रान्त छ। समाजका धेरै क्षेत्रका व्यक्ति कोरोनासँग जुधिरहेका छन्। यसैमध्ये कलाकारहरु पनि कोरोना प्रभावित भए। कति कलाकारले कोरोनासँगको लडाइँ हारे। कति लडिरहेका छन्। र, कतिले यसलाई परास्त गरिसकेका छन्।

कलाकार मदनकृष्ण श्रेष्ठले कोभिड त जिते तर, त्यसपछि देखिने समस्यासँग लडिरहेका छन्। उनी निकै कमजोर बनेका छन्। रक्तचापमा पनि घटबढ भइरहन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्का हाँस्य कलाकार शिवहरी पौडेल पनि कोभिडबाट उम्कन सकेका छैनन्। उनी अस्पतालमा अक्सिजनको सहारामा छन्। यद्यपि, अवस्था खतरामुक्त छ। त्यस्तै, कुनै समयका चर्चित नायक कृष्ण मल्लको सपरिवारले कोरोना जितेको छ। सिनेम्याटोग्राफर विष्णु कल्पित पनि कोरोनासंक्रमण मुक्त भएका छन्। 

गहना, परिचयजस्ता टेलिसिरियलबाट चर्चा कमाएकी कलाकार सरिता लामिछानेको सपरिवार पनि कोभिडको मारमा परे। उनका श्रीमान निर्देशक ऋषि लामिछाने र छोरी मात्रै हैन, उनीहरुसँगै बस्दै आएकी सरिताकी भतिजी समेत कोभिडबाट अछुतो रहन सकिनन्।  
अहिले यी चारै जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ। यद्यपि, उनीहरुको स्वास्थ्य अवस्था भने कमजोर नै छ। सरिताका श्रीमान ऋषि अझै अस्पतालमै छन् भने अन्यको स्वास्थ्य पनि तन्दुरुस्त बनिसकेको छैन।

कोभिडसँग जुध्दाको अनुभव सरिताकै शब्दमा :
मैले १६ दिनसम्म जस्तो जिन्दगी बिताएँ, त्यो कसैले भोग्न नपरोस्। यी अत्यन्तै पीडादायी दिनहरु थिए। यसलाई म शब्दमा बयान गर्नै सक्दिनँ। अहिले पनि सास फेर्न समस्या हुने भइरहेको छ। 
जीवनमा ४० वर्ष बिताउँदा सबैभन्दा पीडादायी क्षण यही दिनहरु भए। हामी आफूलाई पर्दा मात्रै सचेत बन्दा रहेछौं। नत्र हेलचक्र्याइँ गर्दा रहेछौं।
हामीसँग सम्पति होला, नामको चर्चा पनि होला तर, जिन्दगी शून्य हो, सधैं सकारात्मक हुनुपर्छ भन्ने मान्छे हो म। तर, यो कोभिडले जिन्दगीलाई अझै बुझाइदियो।
जिन्दगीमा सबैथोक छ तर एक्लै हुन्छ। नजिकका मान्छेहरुले गेट वेल सुन भन्छन्, हामी छौं भन्छन् तर भोग्ने त एक्लैले हो।
मेरा श्रीमान ऋषिजीको एक्सरे रिपोर्ट त सामान्य नै आएको थियो तर, सिटिस्क्यान गर्दा डरलाग्दो देखियो। उनलाई सिभियर निमोनिया भइसकेको रहेछ। डाक्टरले तुरुन्तै अस्पताल भर्ना गर्न भने। मैले रातको ८ बजेदेखि अस्पताल खोज्न थालें तर अहँ, कसैले दिएनन्। सबै अस्पतालले सास फेरिरहेको छ, केही समस्या छैन भनेर रिजेक्ट गरिदिए।
बाहिर त सास फेरिरहेको देखिन्थ्यो तर, भित्र समस्या थियो। ऋषिजी निकै होपलेस भइसकेका थिए। म उनको अगाडि नआत्तिनु म छु भन्थें तर, एक्लै रुन्थें। तरपनि, मैले ऋषिजीलाई आँशु देखाइनँ। बल्ल भोलिपल्ट बिहान ११ बजे ग्राण्डी अस्पतालले बेड दियो। 
मैले भोगें। मलाई पर्‍यो। कतिले आफन्त गुमाएका छन्, उनीहरुको अगाडि मेरो पीडा कम लाग्नसक्छ। तर, मैले भोगेका समस्या पनि कम पीडादायी छैनन्। 
सरिता र ऋषि उनीहरूको छोरीसँग।
श्रीमानलाई अस्पताल भर्ना गरेपछि भेट्न नपाइने रहेछ। म आफै संक्रमित थिएँ। श्रीमानलाई एक्लै छाड्दा झनै पीडा भयो। रिंगाटा लाग्दालाग्दै बल्लतल्ल गाडीमा पुगें। र, १५ मिनेर घोप्टो परेर रोएँ। भोलि के हुन्छ थाहा छैन। श्रीमानसँग भेट होला कि नहोला भन्ने डर लाग्यो।
दु:खाई एकातिर छ, मान्छे हतास हुँदोरहेछ। अहिले कोभिड त जितें तर, अझै म अब सुरक्षित छु भन्ने भान भएको छैन। जिन्दगी हो, जे पनि हुनसक्छ। 
जब समस्यामा परिन्छ तब जीवन प्यारो लाग्दोरहेछ। अझै यस्तो समयमा न सोर्सफोर्स, न भनसुन, न सम्पत्ति कुनै कुराले काम गर्दैनरहेछ। जे पर्छ, एक्लो भोग्ने हो। त्यसैले कसैले खेलाँची नगर्नुहोला। कोरोनालाई खेलाँची नठान्नुहोला।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईजीपीविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्यो, ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
आईजीपीविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो मंगलबार, भदौ ३०, २०८३
कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्यो, ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत मंगलबार, भदौ ३०, २०८३
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक मंगलबार, भदौ ३०, २०८३
महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि मंगलबार, भदौ ३०, २०८३
खर्च–चरनको उपयोगमा कानुनी झन्झट, गाँठो फुकाउन माग मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्