• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भ्याक्सिन छिटो देऊ सरकार, लकडाउन बन्द गर

सरोज खनाल मंगलबार, जेठ १८, २०७८  ०७:००
1140x725

लकडाउन ! लकडाउन !! लकडाउन !!!

के लकडाउन कोरोना महामारीको समाधान हो त? कदापी होइन। लकडाउन सबैले मान्ने हो भने कोरोना संक्रमित कम हुँदै जान्छन् तर कोरोना निर्मूल लकडाउनले मात्र हुनै सक्दैन। कोरोना महामारीको एकमात्र समाधान हो- भ्याक्सिन (खोप)।

कुनैपनि देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको जनता हो। ४० अर्ब खर्च गरेर चुनाव गर्न सक्ने सरकारले खोप किनेर जनतालाई दिन सक्दैन र? चाहने हो भने अवश्य सक्छ। आज खोप किनेरै जनतालाई बचाउने कि कसले कहिले देला भन्दै कुरेर बस्ने? खोप अहिले हाम्रो मात्रै होइन, पूरा संसारको आवश्यकता बनेको छ। कोरोना विरुद्धको खोप बनाएका राष्ट्रहरु बेच्न तयार छन्। एउटा भ्याक्सिनको (स्पुतनिक भी) मूल्य अन्तर्राष्ट्रिय बजारमा दश अमेरिकी डलर छ। जसको नेपाली मूल्य लगभग बाह्र सय हुन जान्छ। यो हिसाबले नेपाली पुरै जनतालाई भ्याक्सिन लगाउन लगभग ३०-३५ अर्ब लाग्दछ। पक्कै पनि अहिलेको कठिन परिस्थितिमा चुनाव भन्दा महत्त्वपूर्ण आवश्यकता भ्याक्सिन हो।

यति धेरै रकम भनेर आत्तिरहँदा हामीले कोरोनाबाट भएको र अझै हुनेवाला आर्थिक क्षतिलाई ध्यानमा लिन जरुरी छ। मानवीय क्षति त छँदै छ। जो धनिमानी छ, जसको पावर छ, उसलाई कोरोनाले कम असर पारेको होला। उसको बैंकमा पैसा होलान्, घरमा खाद्यान्नको भण्डार होला। तर, जति पनि मध्यम वर्गीय र निम्न वर्गिय मानिसहरु छन् उनीहरुलाई बाँच्न समेत धौधौ परेको छ। हाम्रो सरकारले अरु केही नगरेपनि सूचना प्रवाह भने राम्ररी गरेको छ। घरमै बस। घरमै बस। घरमै बस। मास्क लगाऊ। स्यानिटाइजर लगाऊ। आदि ईत्यादि। कसलाई थाहा छैन यो? सबैलाई थाहा छ। तर, के सरकारलाई यो थाहा छ कि हामीकहाँ यस्ता जनता पनि छन् जो मास्क किन्न पनि सक्दैनन्। जब कुरा भोकको आउँछ, तिमी भोक मेट्छौ कि मास्क किन्छौ?

दिनभरी ज्याला मजदूरी गरेर बेलुकाको जोहो गर्ने परिवार कसरी बाँचिरहेका छन् अहिले? काठमाडौंमा महिनाको पाँच हजार घरभाडा तिरेर दश हजारको जागिर खाँदै जीवन निर्वाह गरेका उनीहरु महिनौंदेखि गाउँमा छन्। अब त्यो घरभाडा तिर्न जाने? कसरी तिर्ने? पढेको छ, काम गरौँ केही मिल्दैन। गाउँको घर बन्धकी राखेर ऋण खोजेर सानोतिनो पसल खोलेर जिउन सिकेको कुनै व्यक्तिको हालत के होला अहिले? त्यस्ता व्यक्तिहरू कत्ति छन् कत्ति। के साहुले ब्याज माफ गर्छन्? के घरधनीले भाडा माफ गर्छन्? के सरकारले लकडाउनभरी तिनीहरुलाई खुवाउन सक्छ? 

Ncell 2
Ncell 2
nimb
nimb

यतिमात्रै होइन, साना-ठूला उद्योग, कम्पनीहरु बन्द छन्। व्यापार व्यवसाय पुरै ठप्प छ। स्कुल-कलेजहरु बन्द छन्। अझै एकमुष्ट रुपमा भन्दा पूरा देश अहिले बन्द छ। यी सबैको एकमात्र समाधान हो- भ्याक्सिन। जति छिटो सबै जनताले भ्याक्सिन पाउँछन् त्यति नै छिटो अवस्था साधारण बन्दै जान्छ।

तसर्थ, जसरी हुन्छ भ्याक्सिन सकेसम्म छिटो जनतालाई देऊ अनि लकडाउन बन्द गर सरकार ! एक/दुई हप्ता या एक/दुई महिनाको लकडाउन जसोतसो झेल्न सक्छन् तर धेरै लामो लकडाउन जनताले झेल्न सक्दैनन्। कोरोना भन्दा पनि निर्दयी हुन्छ पापी पेट! आशा गरौँ, सरकारले नयाँ नीति, नियम बनाओस्। कोरोनाले रुवाएको परिवारले फेरि हाँस्न सकोस्।

सबैलाई यति भन्न चाहन्छु कि कोरोनाको भ्याक्सिन पाउनु हाम्रो अधिकार हो, त्यो हामीले पाउनैपर्छ। तर, सरकारको नीति, नियम मान्नु पनि हाम्रो कर्तव्य हो। तसर्थ, सकेसम्म लकडाउनको नियम उल्लंघन नगरौँ। सरकारले केही गर्न नसके पनि हामी बाँच्नु त पर्छ। आफ्नो सुरक्षा आफैं अपनाउनु पर्छ। त्यसैले सकेसम्म घरबाहिर नाजाऔँ, जानैपरे मास्क लगाऔँ। सामाजिक दूरी कायम गरौँ। मिलेर बाचौँ। गाह्रोसाह्रो परे सहयोग माग्न नहिच्किचाऔँ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

 (खनाल  एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत छन्)

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्